भारतले को`रोना भा`इरसवि`रुद्धको खोपमा नेपाललाई प्राथमिकता दिने,,,पुरा पढ्नु होस् ।

ताजा समाचार

भारतको सबैभन्दा ठूलो खो`प उत्पादक सेरम इन्स्टिच्युटले को`रोना भाइ`रसवि,रुद्धको खो`प आपू`र्तिका लागि नेपाललाई प्राथमिकतामा राखेको आश्वा`सन दिएको छ ।

सेरमका संयुक्त निर्देशक प्रकाश सिंहले सोमबार भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसँगको भेटमा कम्पनीले नेपालका लागि समेत खो`प उत्पादन गर्ने योजना बनाएको बताएका छन् ।

‘सेरमले को`रोना खो`प आपू`र्ति गर्ने सन्दर्भमा नेपाल, बंगलादेश, भुटानलगायत मुलुकलाई प्राथमिकता राखेको रहेछ,’ राजदूत आचार्यले भने ।

भारतमा हाल सेरमलगायत कम्पनीका ६ वटा खो`पको परीक्षण अन्तिम चर`णमा छ । केही मुलुकले खो´प प्र´योगलाई अनु`मति दिइसकेका छन् ।

नेपालले भारतसँग पनि खोपको व्यावसायिक उत्पादन सुरु भएपछि सकेसम्म चाँडो उपलब्ध गराउन आ`ग्रह गरिसकेको छ । यसैक्रममा भारतका लागि नेपाली राजदूत आचार्यले सोमबार सेरम इन्स्टिच्युटका संयुक्त निर्देशक सिंहसँग भेट गरेका हुन् ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *