सरकारले २ लाख जनालाई १०० दिनको रोजगारी दिने

ताजा समाचार

काठमाडौं । सर,कारले प्र,धानमन्त्री रोजगार का,र्यक्रममार्फत दुई लाख जनालाई सय दिनको रोजगारी दिने भएको छ । श्र,म रोजगार तथा सामाजिक सुर,क्षा म,न्त्रालयले चालू आर्थिक वर्षमा बेरो,जगारलाई सय दिनको काम लगाएर रोजगारी दिने भएको हो । पन्ध्रदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई श्र,ममूलक कार्यमा लगाई सय दिनको रोजगारी दिन थालिएको का,र्यक्रमका रा,ष्ट्रिय का,र्यक्रम निर्देशक सुमन घिमिरेले जानकारी दिए । स,रकारले बे,रोजगार युवालाई प्र,धानमन्त्री रोजगार कार्यक्रमका लागि रु ११ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ ।

घरपरिवारमा कोही पनि सदस्य रोजगार नभएकालाई उक्त का,र्यक्रममार्फत दुई लाख जनालाई रोजगारी दिन थालिएको घिमिरेले बताए । सरकारले चालू आवमा सार्व,जनिक, निजी क्षे,त्र र विशेष का,र्यक्रममार्फत पाँच लाख रोजगारी सिर्जना गर्ने ल,क्ष्यअनुरुप प्र,धानमन्त्री रोजगार का,र्यक्रमबाट दुई लाखलाई रोजगारी प्र,दान गर्ने भएको छ ।

उनका अनुसार स्थानीय तहबाट छ,नोट गरिएकाहरुले म,र्मतसम्भार आ,योजना र सा,मुदायिक पूर्वाधारका २० आ,योजनामा श्र,म गर्ने छन् । रो,जगारीको अ,वसर सि,र्जना गर्न, स्थानीय स्रो,त र साधनको अ,धिकतम प्र,योग गर्न र स्थानीयवासीको पूर्वाधारमा निर्माणमा अपन,त्व बढाउन उक्त का,र्यक्रम ल्याइएको हो । सय दिनको रोजगारीले वर्षभरि बेरो,जगारलाई खाना र बस्न पुग्ने छ ।

म,न्त्रालयका सहसचिव घिमिरेका अनुसार एक जनाले दैनिक रु ५१७ बराबरको श्र,म गर्ने छन् । तीन महिनाभन्दा कम खाना लगाउन नपुग्नेलाई उक्त का,र्यक्रममा समावेश गरेर सय दिनको रोजगारी दिइने उनले बताए । का,र्यक्रमका लागि स्थानीय तहले तयारी गरिरहेका छन् । गत आर्थिक वर्षमा ८२ हजार ६३८ जनाले प्र,धानमन्त्री रोजगार का,र्यक्रम अ,न्तर्गत सय दिनको रोजगारी पाएका थिए । बे,रोजगार व्यक्तिलाई न्यू,नतम रोजगारीको प्र,त्याभूतिमार्फत रोजगारीको हक का,र्यान्वयन गर्ने उद्देश्यले सरकारले आव २०७५/७६ बाट प्र,धानमन्त्री रोजगार कार्यक्र,म ल्याएको हो ।

रोजगारीका लागि बेरोज,गारले स्थानीय तहको आफू बसेको वडामा नि,वेदन दिनुपर्ने छ र सोही नि,वेदनका आ,धारमा स्थानीय तहको का,र्यपालिकाले वि,पन्न, आर्थिक अव,स्था कम,जोरलाई छ,नोट गर्ने र छ,नोटमा परेकालाई का,र्यक्रममार्फत सय दिनको रो,जगारी दिइने छ । गत असारसम्ममा ७५३ स्थानीय तहमा रहेको रोजगार सेवाकेन्द्रमा तीन लाख ८३ हजार ५९५ जना बेरो,जगार व्यक्ति सू,चीकृत गरिएको छ ।

नेपालको संवि,धानको धारा ३३ ले रोजगारीको ह,कलाई मौलिक ह,कका रुपमा समावेश गरेको छ । सोही मौलिक ह,कको का,र्यान्वयन गर्न रोजगारीको ह,कसम्बन्धी ऐ,न, २०७५ जारीसमेत भएको छ । नेपाल सर,कारले चालु आर्थिक वर्ष २०७५।७६ को नी,ति तथा का,र्यक्रम र बजेटमार्फत सा,र्वजनिक विकास निर्माणका कार्यमा रोजगारीका अव,सर सि,र्जना गरी आगामी पाँच वर्षभित्र कुनै पनि नेपाली नागरिकले बा,ध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अव,स्थाको अ,न्त्य गर्ने घो,षणा स,रकारले गरेको छ ।source ratopaty

Leave a Reply

Your email address will not be published. Required fields are marked *