ओली पराजित भए, अब चुनाव हामी जित्छौं : प्रचण्ड,,,,पुरा पढ्नु होस् ।

ताजा समाचार

काठमाडौं : प्रचण्ड- नेपाल समूह नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको इतिहासमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कलं`कको टिका लगाएर हामीहरुलाई जनतासमक्ष जाने बाटो दिएको बताएका छन्।

सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बो`धन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले भने, आफूलाई इतिहासको कलंकको टिका लगाएर हामीलाई जनतासँग जोडिदिने काम गरिदिनुभयो। बाजी हामीले जितिसकेका छौं। अब अर्को चु`नाव हामी जित्छौं।’

प्रधानमन्त्रीले संविधानलाई कुल्चिएर लोकतन्त्रको ह`त्या गरेर संसद विघटन गरेको भन्दै अध्यक्ष प्रचण्डले ओलीको कदमबारे चुप लागेर बस्न नसक्ने बताए।

‘तपाईले हामीलाई जनतामा जाने मुद्दा दिनुभयो। नारा दिनुभयो। हामीलाई संविधानको पक्षमा, गणत`न्त्रका पक्षकमा, संघीयताको पक्षमा, समावेशीका पक्षमा, जनताको पक्षमा, प्रतिगमनका वि`रुद्धमा लड्ने पक्षमा लड्ने मु,द्दा दिनुभयो, उनले भने, ‘अब अर्को चुनाव हामी जित्छौं। तपाईलाई धन्यवाद।’

लोकतन्त्रको ह`त्या गरी संसद विघटन गरेर प्रधानमन्त्रीले बा`जी हारे`को समेत दा`वी गरे। ‘लोकतन्त्रको ह`त्या गरी सं`सद विघ`टन गरे। उनले बा`जी हारे। जुन दिन हामीले उनको प्रतिगमनकारी कदमका वि`रुद्धमा हामी लड्छौं भनेर संक,ल्प गर्यौं, त्यही दिन बाजी हामीले जित्यौं। हामी दुईचार महिनाको कुरा हो। इतिहासले त्यो कुरा देखाइ छोड्नेछ,उनले भने,’ त्यसकारण हामी कसैले टेन्सल लिनुपर्दैन। केही साथीहरु क्ष,णिक स्वार्थका लागि ओलितर लाग्नु भएको छ। त्यस्ता केही साथी पहिले पहिले जानेगरेकै भित्र पर्ने गर्छन्। तिनीहरु अहिले मात्र गएका होइनन्। तिनीहरु फेरी दुईचार महिना पछि आउँछन्।’ अन्नपूर्ण पोस्ट बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *