हामीलाई सर्वोच्च अदा,लतको निर्णय स्वी,कार्य हुन्छः शेखर कोइराला

ताजा समाचार

मोरङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संसद् विघ`टनसम्बन्धी सर्वोच्च अदा`लतको निर्णय स्वी`कार्य हुने बताएका छन् । नेपाली काँग्रेस मोरङ क्षेत्र नं ६ ले संसद् विघ`टनको वि`रोधमा आयो`जना गरेको बृहद प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बो`धन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले काँग्रेस वामपन्थीसँग सह`कार्य गरी सरकारमा सहभागी नहुने प्रष्ट पार्दै एक्लै निर्वाचनको तयारीमा लाग्नुपर्नेमा जो`ड दिए । राष्ट्रियता, लोकतन्त्र र गणत`न्त्रलाई सवल बनाउने जिम्मेवारी नेपाली काँग्रेसको काँ`धमा आएको समेत उनले बताए ।

कोणसभामा काँग्रेस केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले संसद् विघ`टनबाट संविधान कार्यान्वयनमा अव`रोध सि`र्जना भएको आरो,प लगाउँदै विधिको शा`सन स्थापना गर्नुपर्नेमा जो,ड दिइन् । वीरेन्द्र सभागृहबाट निकालिएको र्याली नगरपरिक्रमापश्चात् जनआन्दोलन चोकमा को`णस`भामा परि`णत भएको थियो । रातोपाटि बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *