कांग्रेस चुनावबाट भाग्न चाहँदैन : नेता थापा,,,हेर्नुस् ।

ताजा समाचार

नेपालगञ्ज / नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरित भएको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरु,द्धमा आज नेपालगञ्जमा भएको कांग्रेसको वि,रोधसभामा उनले भने, “कांग्रेस चुनावबाट भाग्न चाहँदैन तर संविधान मिचेर गरिने कुनै पनि निर्णयलाई मान्न सकिँदैन ।”

प्रदेशसभा सदस्य मोहम्मद याकुब अंसारी, बाँके कांग्रेसका अध्यक्ष किरण कोइराला, नगर समिति अध्यक्ष प्रशान्त विष्ट र रमेश गुप्ताले मुलुकको वर्तमान राजनीतिको विविध पक्षमाथि प्रकाश पारे ।

यसैगरी आजै बाँकेको क्षेत्र नं १ को कोहलपुरमा र ३ को खजुरामा पनि कांग्रेसले विरो,धमा प्रदर्शन गरेको छ । पुर्बेलि न्युज बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *