सरकार!महामारीको बेला भाडादर चारगुणा वृद्धि किन नी?हामी नेपाली नै हौं,सरकार भए पहिलाको भाडामा नै स्वदेश झिकाईयोस: छबिलाल सुवेदी

ताजा समाचार

युएई:पर्यटन तथा ना’गरिक उड्ययन मन्त्री यो’गेश भट्टराई ज्यु साथै नाग’रीक उड्ययन प्राधिकरणका महान व्यक्तिहरु आखिर किन हामी परदेशीहरुमा यसरी दिनहुुँ दु:ख दिलाईदैछ नी?माननीय मन्त्री भ’ट्टराईले सेप्टेम्बरबाट नियमित उडान हुन्छ भन्दा हामी परदेशी एक हदले खुशी थियौं तर उडान हुँदै गर्दा भा’डादर भने पहिलाको भन्दा चारगुणा देख्दै गर्दा बेहोसी बनेका छौं ।

सरकार, हामी पर’देशीहरुले विभिन्न दु:ख गर्दै न घाम न पानी भन्दै चि’ट चि’ट प’सिना झार्दै र अनेकौं बाधा तथा व्यबधान सहदै गरेका श्र’मबाट आएका रेमिट्यान्स अरबौं गएका छन् ढुकुटीमा आ’खिरी के का लागि हुन् ?

हामी परदेशमा समस्या पर्दै गर्दा त्यो र’कम लगाउन किन सकिँदैन? दु:ख पर्दा अ’झ दुःख दिने स’रकार हाम्रो लागि किन चाईयोर अब? सरकार छ भन्ने महसुस हुनुपर्ने थियो तर सरकार हैन सबै लुट्न बसेका लुटाहा झैं लागेको हामिले महसुस गर्दै आएका छौं ।

हामिले पठाएका अरबौं अरब रे’मिट्यान्सबाट तलब भत्ता खाने , भ्र’ष्टाचार गर्ने अनि गिर्ना झैं मो’ट्टाउने लाचारी सरकारले हाम्रो यो विकराल अ’वस्थालाई अलिकती पनि महसुस गर्न नै सकेन । उडान गर्छौं, उडान हुँदै गर्दा सबैले राहत पाउँने छन् भनेर तेल झैं चि’प्लो पारी बोलीले मख्ख पारेर राख्नु भयो तर चा’रगुणा भा’डा के का लागि नी?

जताततै भएको यो म’हामारीको कारणले यहाँ कोहीँ जागिर बिहिन, कोहीँको भि’षा सकिएको त कोहीँ बिचैमा रोकिएर पिडामा छन् , बेखर्ची छन् , आज के खाउँ अनि भोलि कसरी बाँचौं भन्ने अवस्थामा भएका हामी पिडित परदेशीले त्यो चारगुणा भाडादर लगाएर आफ्नो मुलुक क’सरी फर्कने नी सरकार?

अफिसमा बसेर सुकिला मु’किला भएर गफ हाँक्दै निर्णय गर्न सहज होला तर व्य’बहारीक रुपले त्यो पिडादायिक छ । रेमि’ट्यान्स कुम्याउ’नको निम्ति हा’मी युवाहरुलाई सबै परदेश जान बाध्य बनाउने , रेमिट्यान्स आउँनजेल हसुर्दै बस्ने तर जब हामी पि’डामा हुन्छौं अझ दु:ख दिने?

परदेशमा हुने कयौं पिडितहरु अनेकौं दु:खमा बस्न बा’ध्य भएका छन् , रो’जगारदाताले आर्थिक म’न्दीको का’रण कोहीँको रोजगार टु’टाईदिएको छ , कोहीँको भिषा नै द नविकरण गरिदिएको छैन त्यस्तै कोहीँहरु अनेकौं पीडा झेल्न बा’ध्य छन् तर सरकार तथा सरोकारवालाहरु मुकदर्शक बनी अझ भाडादर बढाई रहेको छ । खै मानवियता? खै उ’त्तरदायित्व?

हुनत लासमा समेत पै’सा अशुल्न नछोड्ने सरकारले हामी पिडितलाई त झन् के छोड्ला र! हामी नेपाली हौं र हाम्रो देशमा पनि सरकार छ भन्ने महसुस कहिले गराउँछौं नी सरकार उत्तर चाईयो । जनता जनार्दन भन्ने भनाई कहिँल्यै पनि नभुल्नको निम्ति म स’रकारलाई खु’ल्ला चे’तावनी दिन चाहन्छु ।

म ल’गायत कयौं पि’डामा परेका पिडित परदेशीहरुको एउटै माग छ सरकार! आँफ्नो मुलुल आउँनको लागि परदेशीहरुलाई उचित व्यबस्था त’त्काल गरियोस् । यो महामारीको समय हो , जतिबेला नी आउँनु पर्ने हुन्छ त्यसैले भाडा कस्सिएर लिने भन्ने न’कारात्मक म’नोवृत्ति प्रति खे’द प्रकट गर्दै स’रकारलाई ठ’गहरुको पहिचान गरि उचित कार’बाहीको लागि माग गर्दछु । सरकार भन्छ , ट्राभल एजेन्सी मा’र्फत नै टि’कट का’ट्ने हो तर केहीँ एजेन्सीहरु कमाउने बेला यहीँ हो भनी हात नै धोएर लागेका छन् ।

आखिर परदेशीले कसरी तिर्ने नी चारगुणा भाडादर?निर्य सरकार भएसी सबैले दु:ख पाएको मह’सुस गरेका छौं । भन्दा र वि’ज्ञप्ति नि’काल्दा अनेकौं ता’नाबाना गर्ने सरकारले व्यबहारीक रुपमा पि’डित परदेशीहरुको निम्ति यो विषम परिस्थितिमा अ’लिकती पनि सो’चेन! आँफ्नै पसिनाको कमाईबाट तिरेको अरबौं अरब रेमिट्यान्सको पिडामा पर्दा पनि उचित त’वरले सदु’पयोग न’गरिदिदा हामी सबै विच’लित भएका छौं ।

माननीय मन्त्री यो’गेश भट्टराई ज्यु , चार पाँच महिना देखि बेरोजगार भएर ब’सेका कयौं प’रदेशीहरुले पहिलाको नै भाडादर समेत तिरेर ने’पाल फर्कन नसक्ने अवस्था छ , अब भन्नुहोस् चारगुणा बढी क’सरी ति’र्लान नी? मानवियता छ भने ठुला देशमा गएर फ्री मा ल्याए झैं खाडीबाट पनि त्यसै गर्नुहोस् । ठोकुवा गरेर भ’न्दछु चा’रगुणा हैन पहिला झैं भाडा पनि तिर्न नसक्ने कयौं प’रदेशीहरु यत्र तत्र छन् त्यसैले गर्दा पिडितको पीडा बुझेर उ’चित नि’र्णय गर्नुहोस् ताकी व्यबसायिक हिसाबलाई गु’णा गरेर हैन ।

रहरले हैन देशको त्यस्तो ह’विगत भए सँगै रोजगारको उचित व्यबस्था नभएर क’यौं ठाउँ बे’चिदै बे’चिँदै हामीहरु परदेशमा अमुल्य पसिना बगाउँन आएका हौं । त्यस्तै दुख सँगै मुलुकमा के’हीँ होस , यहाँ झै विकास होस् भनी गाँस काटेर रेमिट्यान्स दिदैं आयौं तर हामिमा दु:ख पर्दा खै सरकार , कुन दु’लामा पस्यो नी?

केहीँ स’मस्या पर्ने साथ आँफ्नो देशको संम्बन्धीत दूतावासमा कुरा राख्न पाउँदा भएको पीडा नी भुल्ने गरिन्थ्यो होला तर कयौं पटक सम्पर्क गर्न खोज्दा न त फोन नै उठ्छ , न त कुनै प्र’तिक्रिया नै आउँछ , आखिर किन परदेशीलाई च’रम या’तना दि’ईदैछ यो अवस्थामा ? हामी जान्न चाहन्छौं ।

स्वेशमा हरेक पि’डाहरु साथै विकासका कार्यहरु हुँदा करोडौं क’रोड उठाएर दि’नेहरु परदेशी नै हुन् तर आज यस्तो अवस्थामा अ’नेकौं पी’डा भोगी रहनुपर्दा न त समा’जसेवी नै बोले , नत अ’भियन्ता नै बोले न त स’रकार नै बोल्यो ! दु’नियाँ स्वार्थमा लि’प्त नै रहेछ भनेर हामिले प्रमाणीत ग’रिसक्यौं भन्दा कुनै फरक नपर्ला ।


कतिपय मु’लधारे मि’डियाहरुले नेताले खाएको र थाल पखालेको थरी खोजेर लेख्छन् तर पिडामा परेका कयौं आवाजबिहिन पि’डितगरुको बारेमा एक दुई शब्द लेख्नको निम्ति मि’डिया नै ब’न्द हुन्छ कि झैं ग’र्छन। ए! चाकडीबाजीहरुको प’रदेशीको पिडाको बारेमा लेखौं, भाडादरमा भएको चा’रगुणा वृ’द्धिको बारेमा खोज पत्रकारीता गरि के हुँदै त पर्दाफास गरौं साथै दुखमा परेका पिडित प’रदेशीहरुलाई स्व’देश फर्काउनको निम्ति सरकारलाई च’र्को रुपले ध्या’नाकर्षण गराउँदै भाडादरको वि’रोध गरौं ।

यो लेख ति’तो यथार्थमा आधारित छ । भा’वनात्मक कुरा हैनन। देख्ने र लेख्ने ले भन्दा नी यो पढ्दै गर्दा भोग्ने ले मज्जाले नै म’हसुस गर्नेछन् । कयौं पिडामा परेको पिडितहरुको आवाज बन्दै दु’ईशब्द लेख्दै सरोकारावाला , सम्बन्धीत निकाय लगायत स’रकारको ध्यानाकर्षण गराएको छ । यो लेख पढ्दै हुनुहुन्छ साथै तपाईं परदेशी नै हुनुहुन्छ भने आँफ्नै पी’डा स’म्झिएर सक्दो शेयर गरि सरकार समक्ष पु’र्याई दिनुहुन बि’नम्र अनुरोध गर्दछु ।

नोट: सरकारका केहीँ चाकडी गर्ने चा’कडीबाजीहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष ढङ्गले चसक्क मुटु दुख्न गएमा आफुँले आफुँ’लाई नै क्ष’मा मागी तपाईंका माननियहरु समक्ष यस्ता पि’डाहरु रहेछन् भनेर सुनाईदिनुहोला । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *