विद्युत प्राधि,करणमा कुलमानकाे नयाँ कार्यकालका लागि प्र,स्ताव तयार

ताजा समाचार

काठमाडाैं। विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै निर,न्तरता दिने प्रस्ता,व तयार भएको छ। उ,र्जा मन्त्रालयले घिसिङलाई नै आगामी चार वर्षका लागि कार्यकारी निर्देशकमा निर,न्तरता दिने तयारी गरेको बुझिएकाे छ।

केही दिनअघि कुलमान घिसिङ प्राधिक,रणमा पुन नियु,क्त भन्ने ह,ल्ला सामाजिक सञ्जा,लमा फैलिएकाे र केही नाम चलेका अनलाइन पाेर्टलहरुमा समाचारका रुपमा आएपछि उ,र्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङकाे प्र,स्ताव नै नलगिएकाे स्प,ष्ट पार्नुपरेकाे थियाे।

आज भने आगामी २९ भदौमा कार्यकाल सकिन लागेका घिसिङलाई नै निर,न्तरता दिने प्र,स्ताव उ,र्जा मन्त्रालयले तयार पारेको बुझिएकाे छ। उ,र्जामन्त्री वर्षमान पुनले घिसिङलाई निर,न्तरता दिनेबारे प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग परा,मर्श गरेकाे र प्रस्ता,वमा प्रधानमन्त्री ‌ओली पनि सका,रात्मक रहेकाे स्राेतले जनाएकाे छ। नेपाली पत्रीका बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *