पूर्व मन्त्री बिना मगरलाई आफ्नै गृहजिल्लाबाट लखेटियो,,,,हेर्नुस् ।

ताजा समाचार

२६ पुस, काठमाडाैँ । नेकपा प्रचण्ड-माधव नेपाल समुहकी नेतृ तथा पूर्व मन्त्री बिना मगर आफ्नै गृहजिल्लामा लखेटिएकी छन् ।

कार्यक्रममा सम्बाेधन गर्न गएकी बेला स्थानीयहरूले बिना मगर मु,र्दावाद भन्दै चर्काे नाराबाजी लगाएका थिए।

स्थानीहरूले टायर बालेर कालाे झन्डा समेत देखाएका छन्। कालोझण्डा देखाउने स्थानीय र प्रहरीबीच सामान्य झ,डपसमेत भएको थियो।

प्रच,ण्ड-माधव नेपाल समुहकाे पछिल्लाे रवैयामाथि असन्तुष्टि जनाउँदै स्थानीयहरूले चर्काे नाराबाजी गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *