शेख हसिनालाई प्र,धानमन्त्री ओलीको फोन : ‘हामीलाई तत्का,लै युरिया मल चाहिएको छ’

अन्तरास्ट्रिय

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशकी समक,क्षी शेख हसिनासँग फोन वा`र्ता गर्नुभएको छ ।मङ्गलबार दिउँसाे भएकाे फोन वा`र्तामा प्रधानमन्त्रीले नेपाल र बङ्गलादेशको मित्र`ता र अन्य समसा`मयिक विषयमा कु`राका`नी गर्नुभएको हो ।

आफूले बङ्गलादेशी प्रधानमन्त्रीलाई युरिया मल नेपाललाई दिन आ`ग्रह गरेको प्रधा`नमन्त्रीले ट्`वीटमार्फत जा,नकारी दिनुभएकाे छ । साथै बङ्गलादेशकी प्रधानमन्त्री हसि`नाले प्र`स्ताव सका`रात्मक रुपमा लिएको पनि प्रधानमन्त्रीले ट्वी`टमार्फत जान`कारी दिनुभएको छ ।source tufan media

Leave a Reply

Your email address will not be published. Required fields are marked *