गोकुल बाँस्कोटा अडियो प्रकरण : ‘म भागेको हैन, रेकर्डिङ डिभा,इस लिन जापान आएको हुँ’

अन्तरास्ट्रिय

काठमाडौँ । तत्का`लिन सू`चना तथा प्रवि`धिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रि,न्टिङ प्रेस ख`रिद प्रक`रणमा ७० करोड रुपैयाँ मा`गेको अ,कडियो खु`लासा गर्ने वि`जयप्रकाश मिश्रले आफू नभा`गेको बताएका छन् । मिश्रले रेकर्डिङ डिभा`इस मैले अख्ति`यारमा बु´झा´उनुपर्ने र त्यो डिभा`इस जापानमा भएको हुँदा लिन जापान आएको दा`बी गरेका छन् । बुधबार एक विज्ञ`प्ति जा´री गर्दै मिश्रले भनेका छन्, ‘नेपाल फर्किने फ्ला`इट नि`श्चित भइसकेको अव,स्थामा भा`गेर जापान गयो भनी प्र`चार गरियो । म फ`रार भएको भनी गरिएका प्र`चारहरू ग`लत हुन् ।’

केही पत्रकार साथीहरुले अतिर`ञ्जित गरी समाचार सम्प्रे`षण गर्नु भनेको आफूले गरेको प,त्रकारि,तामाथि वि,श्वास नगर्नु मिश्रको भनाइ छ । ‘सामा,जिक सञ्जा`ल र पत्रपत्रि`कामार्फत मलाई आक्र`मण गरी आफू प`वित्र बन्न खोज्नु नेपाली राजनी`तिमा देखिएको का,लरा,त्रिन चरि,त्र नै हो,’ मिश्रले विज्ञ`प्तिमा उल्ले`ख गरेका छन् । कुनै पनि राजनी`तिक व्यक्ति वा सर्वसा`धारण भ्रष्टा,चारजस्तो राज्यविरु`द्धको ज`घन्य अपरा`धबाट उम्क`न नसक्ने बताउँदै मिश्रले आफूले गरेको सबै ठिक, अरुले गरेको सबै

बे`ठिक भन्नेले आफ्नो आङ´मा हात्ती नदेख्ने र अर्काको आ`ङमा जु,म्रा देख्ने प्रवृ´तिबाट चो´खो रहन नस`क्ने बताएका छन् । शक्ति र पैसाको आ,डमा गरिने चा`टुकारि`ता क्ष,णि´क हुने र अन्त्यमा स,त्यको नै जि`त हुने कुरामा वि´श्वस्त रहेको मिश्रले बताए । उनले भनेका छन्, ‘के`वल न्या´यलाई विच`लित पार्न र अनुस`न्धा,नलाई फित´लो पारेर ज´नताको ध्यान अ,न्यत्रै मो`ड्न गरिएको प्रपो´गा`न्डा हो ।’

‘अडियो प्रक,रणमा बाहिर आउन बाँकी कुराहरु अझै ग´र्भमा द`बिएर बसेको छन्,’ मिश्रले भनेका छन्, ‘सबै प्रमा`णहरु जुटा`एर अख्ति`यारमा पे`श गर्नेछु ।’ कसैको गु`णगा`न गाएर १० जना फेसबुकमा साथी बनाएर म्यासेज गर्दैमा कोही चो`खिन नसक्ने मिश्रको भनाइ छ ।आ`योगबाट उक्त प्रक`रणमा सह`योग मा´गिएकाले अ`डियो रेकर्डि`ङको डि`भाइ`स लिन आफू जापान आएको मिश्रको भनाइ छ । बुधबारको गोर`खापत्रमा अख्तिया`रले मिश्रको नाममा सात दिने सू`चना जा`री गरेको छ ।

गत जेठमा बाँस्कोटाले सेक्यु`रिटी प्रि`न्टिङ प्रे`स ख´रिद प्रक`रणमा ७० करोड घु`स मागेको अडियो सा,र्वज,निक भएको थियो । अडियो सार्वजनिक भएसँगै बाँस्कोटाले मन्त्री प`दबाट रा`जी`नामा दिएका थिए । रातोपाटि बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *