म’लको हाहा’कार अ’न्त्य गर्न देशमै कारखाना खोलौं : डा. बाबुराम भट्टराई,हेर्नुहोस।

ताजा समाचार

काठमाडौं । जनता स’माजवादी पा’र्टी, नेपालका व’रिष्ठ नेता तथा पू’र्व प्रधानमन्त्री डा. बा’बुराम भट्टराईले नेपालमा प्रत्येक वर्ष रासायनिक म’लको हा’हाकारलाई अन्त्य गर्न देशमै का’रखाना खो’ल्नुपर्ने ब’ताउनुभएको छ।

भट्ट’राईले मंगल’बार ट्वी’ट गर्दै भ’न्नुभएको छ, ‘प्रत्येक वर्ष हुने मलको हाहाकार अन्त्य गर्न भारत,बंगलादेश र चीनसंग संयुक्त लगानीमा नेपा’लमै कारखाना खो’लौं ।’उहाँले अगाडि थप्नुभयो, ‘म’ल बढी उत्पादन हुने खाडी मुलुकसंग सम्झौता गरेर सिधैं आ’यात गरौं । ते’लमा झैं मलमा पनि भारतसंग द्विपक्षीय सम्झौता गरेर आयात गरौं ।’

भट्टराईले देशभित्रै प्रां’गारिक म’ल प्रब’र्धन गर्नुपर्ने पनि बताउनु भएको छ। नेपालमा स’मयमै मल आ’पूर्ति हुन नसक्दा हा’हाकार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *