पूर्वमन्त्री बाँस्कोटाले क्लिन चि,ट पाउँदै,,,हेर्नुहोस् ।

ताजा खबर

काठमाण्डौ – अख्ति`यार दु`रुपयो`ग अनुस`न्धान आ`योगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अ`डियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई सात दिनभित्र उप`स्थित हुन सार्वजनिक सूच`नामार्फत निर्दे`शन दिएको छ । मिश्रले सात दिनभित्र हाजिर भई ब`यान नदिएमा कानु`नी कारबा`ही गर्ने चे`तावनी अख्ति´यारले दिएको छ । मिश्र भने हाल जापानमा छन् ।

को´रोना सं´क्रम´णको जो´खिमका का´रण बया´न लिने र छा´नबिन गर्ने काममा सु´स्तता आइरहेका बेला सेक्युरिटी प्रिन्टिङ प्रे´स ख´रिद प्र´करणको विषयमा आ´©योगले मिश्रलाई छानबिनका लागि बोलाएको हो । अ´ख्तियारका प्रवक्ता तारानाथ अधिकारीले सेक्यु`रिटी प्रे´स ख´रिदका बारेमा आवश्यक छानबिन गरी अनुस´न्धानलाई ती´व्रता दिनका लागि मिश्र´लाई बोलाइएको जानकारी दिए ।

सेक्युरिटी प्रि`न्टिङ प्रे`स ख`रिद प्र´क्रियामा स्विस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमि`सनका लागि मो`लमोलाइ गरेको भन्ने विषयमा बुझ्नका लागि सूचना जा`री गरेको अख्ति`यारले जनाएको छ । सेक्युरिटी प्रिन्टिङ प्रे`स ख´रिदपछि प्राप्त हुने कमिसनको मो´लमो´लाइ गर्दाको अडि´यो रे´कर्ड सा´र्वज´निक भएपछि तत्का`लीन स`ञ्चार तथा सू`चना प्रवि`धिमन्त्री बाँस्कोटाले ८ फागुन २०७६ मा पदबाट रा`जीनामा दिएका थिए । यसपछि बाँस्कोटाले काठमाडौं जिल्ला अदा´लतमा मिश्रका वि´रुद्ध गाली बे´इज्जतीको मु´द्दा हालेका छन् । बाँस्कोटाले अदा´लतमा हालेको मु´द्दा हाल वि´चाराधीन अवस्थामा छ ।

मिश्रले भने बाँस्कोटालाई भ्र`ष्टाचारमा कार´बाहीको मा`ग गर्दै अख्ति`यारमा नि´वेदन दिएका थिए । मिश्रको निवे´दनपछि सो प्रक´रणमा अ´ख्तियारले बाँस्कोटामाथि छान´बिन थालेको थियो । अनुस´न्धान थालेको करिब ६ महिनापछि अ´ख्तियारले अ´डियो रे´कर्ड गर्ने मिश्रसँग ब´यान लिनका लागि सात दिने सू´चना प्रका´शित गरेका हो ।

पूर्वमन्त्री बाँस्कोटाले पाउलान् क्लिन चिट ?

१५ महिनाअघि तत्का`लीन मन्त्री बाँस्कोटाको कार्यकक्षमै रेकर्ड भएको भनिएको अडियो गत फागुनमा सार्वजनिक भएको थियो । सेक्यु`रिटी प्रिन्टिङ प्रेस खरि´द प्रक´रणमा बाँस्कोटाले ख`रिद प्रक्रि´यामा ५४ देखि ५५ करोड बनाउन आ´ग्रह गरेको रेक´र्ड छ ।

तत्का´लीन अवस्थामा स्विस क`म्पनीसँग सम्झौ`ता गर्ने भनिए पनि हाल सो कम्पनी सेक्युरिटी खरि`द प्र`करणमा सा`मेल रहेको छैन । यस आधारमा बाँस्कोटाले अ`ख्तियारबाट क्लिन चि´ट पाउने सम्भा´वना देखिएको छ । मिश्रका धेरै गतिवि´धि शं´कास्प´द र सं´दिग्ध प्र´कृतिको भएकाले बाँस्कोटालाई क्लि`न चि`ट दिने धेरै आधारहरू त`य हुन सक्ने देखिएको अख्ति`यार उ`च्च स्रो`तको भ´नाइ छ । रेकर्ड गरिएको भनिएको सि`डीको आधि`कारिताका बारेमा मिश्रले पु`ष्टि गर्न सक्ने आ`धार न्यू`न हुँदै गएकाले पनि बाँस्कोटालाई स`हज हुँदै गएको बताइएको छ । यो खबर आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *