ओली-दाहाल पौने दुई घण्टा भेटवार्ता, वा.मदेवलाई राष्ट्रियसभामा लैजान ओली स.कारात्मक

राजनीतिक

काठमाडौं, १७ भदौ । स,त्तारुढ दल नेपाल क,म्युनिष्ट पार्टी (ने,कपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पौने दुई घण्टा भे,टवार्ता भएको छ । आज भएको भे,टवार्तामा प्रधानमन्त्री तथा अध्यक्ष ओली उपाध्यक्ष वा,मदेव गौतमलाई राष्ट्रियसभामा लै,जान स,कारात्मक देखिएका छन् ।

बालुवाटारमा भएको पौने दुई घण्टा लामो भे,टवार्तामा अर्का अध्यक्ष दाहालले गौतमलाई राष्ट्रियसभामा लानुपर्ने प्र,स्ताव गरेका थिए । र, दाहालको उक्त प्र,स्तावमा ओली स,कारात्मक देखिएका छन् । भोलि बस्ने स!चिवालय बैठकका एजेण्डा तय गर्न आज भएको अध्य,क्षद्धयको भे,टवार्तामा वाम,देवबारे पनि कुराकानी भएको थियो ।

गत फागुनमा स,चिवालय बैठकले नै उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा म,नोनित गर्ने नि,र्णय गरेको थियो ।तर पछि गौतमले ईच्छा नदेखाएको भन्दै उक्त नि,र्णय का,र्यान्वयन भएको थिएन । अहिले फेरी गौतमले नै ईच्छा देखाएपछि सोहीअनुसार दाहालले ओलीसमक्ष प्र!स्ताव गरेका हुन् ।
गौतमले हालै अध्यक्षद्धय ओली र दाहाललाई छु,ट्छुट्टै भेट गरी आफूलाई राष्ट्रियसभामा लै,जाने यसअघिको पार्टीको नि!र्णय यथाशक्य का,र्यान्वयन गर्न द,बाब दिएका थिए । प्र,धानमन्त्री ओलीले पत्रकार ऋषि धमलासँग प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा वामदेव राष्ट्रियसभामा जानेबारे च्या,प्टर क्लो,ज भएको बताएपछि वि,वाद सतहमा आएको हो ।

यही भदौ २० गतेपछि वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा मन्त्रीपदबाट मु,क्त हुन्छन् । तर ओलीले पुनः खतिवडालाई नै राष्ट्रियसभामा म,नोनित गरेर मन्त्री य,थावत राख्न चाहेका बेला अध्यक्ष दाहालसहित स,चिवालयका बहुमत सदस्यहरुले गौतमलाई म,नोनित गर्ने यसअघिको नि,र्णय का,र्यान्वयनमा ओलीलाई द,बाब दिएका छन् ।

गौतमलाई मनोनित गर्ने विषयमा ओली स,कारात्मक देखिएको बताईएको छ । आजको झलफलमा अध्य,क्षद्धयबीच मन्त्रीमण्डल हेरफेर बारे पनि छलफल भएको थियो । त्यसैगरी अध्यक्ष दाहालले आफूलाई दिइएको का,र्यकारी अधि!कारमा ह,स्तक्षेप न,गर्न पनि मा,ग गरेका थिए। नेपाल अन्लाईन खबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *