अर्थमन्त्री खतिवडालाई राज्यद्रो,हको मु,द्दा लाग्नसक्छ: भीम रावल

ताजा समाचार

काठमाडौं- नेपाल कम्यु,निस्ट पार्टीका स्थायी क,मिटि सदस्य भिम रावलले अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रघा,ती एमसीसी सम्झौतामा ह,स्ताक्षर गरेर ठु,लो राष्ट्रघा,त गरेको बताएका छन् । एम,सीसी खा,रेज अभियानले आयोजना गरेको भ,र्चुअल कार्यक्रममा बोल्दै नेता रावलले ए!मसीसी का,र्यान्वयन हुन न,सक्ने भन्दै अर्थमन्त्री खतिवडामाथि क,डा प्र,हार गरे ।

नेता रावलले भनेका छन्, ‘अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रघा,ती एमसीसी सम्झौ,तामा हस्ता,क्षर गर्नुभएको छ । यति ठूलो राष्ट्र,घा,त गर्दा पनि केही मान्छेहरूले उहाँको सं,रक्षण गरिरहेका छन् । नेपालबाहेक अरु देशमा हुन्थ्यो भने अर्थमन्त्री खतिवडालाई राज्यद्रो,हको मु,द्दा लाग्थ्यो ।’ सोमबार अमेरिकी सहयोगको ए,मसीसी परियो,जनाविरु,द्ध आयो,जित अर्चुअल अ,न्तक्र्रिया कार्यक्रममा सहभा,गी

भएर नेता रावलले वि,वादा!स्पद अभिव्यक्ति दिएका छन् ।उनले ए,मसीसीबारे अगाडि भने, ‘एम,सीसी सम्झौताका बारेमा ने,कपाको कार्यदलले प्र,तिवेदन बुझाइसकेको छ । यथास्थितिमा एमसीसी सम्झौ,ता पा,रित हुँदैन । हामीले सि,फारिस गरेका प्राव,धानमा सं,शोधन भए मात्र यो लागू हुनसक्छ । सम्बन्धित पक्ष सं!शोधन गर्न तयार नभए यो स्वतः खा,रेज हुन्छ, खा,रेज गराउँछौं ।’

नेता रावल एमसीसी खा,रेज अ,भियानमा सहभागी भइरहँदा हालै उनकै सह,भागितामा बनेको प्र,तिवेदनमा ए,मसीसीबारे उल्लेख छ, ‘एमसीसी सम्झौ,ता र सो स,म्बन्धी कार्यदलको प्र,तिवेदन उपर स्थायी क,मिटी र स!चिवालयमा छलफल गर्ने ।उक्त सम्झौ,तालाई राष्ट्रिय हि,तमा स्पष्ट पार्दै आवश्यकता अनुसार परि,मार्जन र सं,शोधन गरी अ,नुमोदन गर्ने ।’ पार्टीको प्रतिवेदनमा सचिवालय र स्थायी क,मिटीमा छलफल गरे,र सं,शोधनसहित अ,नुमोदन गर्ने भनिएपनि रावल खा,रेज अभियानमा लागेका छन् । यी वि!वादित विषयमा पार्टीभित्र छलफल गर्ने र अन्तर्वि!रोध उत्पन्न हुने गरी अभिव्यक्ति नदिने भनिएपनि रावल सा,र्वजनिक रुपमै प्र,स्तुत हुन थालेका छन् ।

यसअघि समेत रावलले सामाजिक सञ्जालमा लेख्दै एमसीसी वि,रुद्धको अ,डान प्रस्ट पारेका थिए । उनले स्पष्ट पार्दै भनेका थिए, ‘भीम रावलले एमसीसी अ,नुमोदन गर्न सहमति जनायो भन्ने समाचार ग,लत र दुरा,शयपूर्ण छ । ए,मसीसीबारे ने,कपाको कार्यदलको प्रतिवेदनमा पनि ने,कपाको हि,त र का,नून विप,रीतका सम्झौताका प्रा,वधान प,रिमार्जन र सं,शोधन गरेर मात्र अ,नुमोदन गर्न मिल्ने भन्ने मेरो धारणा थियो र त्यसमा म का,यम छु । प्र,तिवेदनमा त्यही छ । यस्तो तथ्यलाई नबंग्याउन सबैलाई हार्दिक आ,ग्रह गर्छु । नेपालको सा,र्वभौमस,त्ता, स्वतन्त्रता, स्वाधीनता, अ!ख,ण्डता र स्वाभिमान वि,परीत कसैसँग सम्झौता हुन स!क्दैन । त्यस्तो कसैले गरे मा!निँदैन ।’

यसअघि पूर्व प्रधानमन्त्री झलनाथ खनाल ने,तृत्वको ए,मसीसी अध्ययन कार्यदलले बनाएको प्रतिवेदन पार्टीभित्र वि!चाराधीन छ । पार्टीका विवा,द अ,न्त्य गर्न बनेको का,र्यदलको प्र,तिवेदनबारे समेत स,चिवालय र स्थायी क!मिटीमा छलफल हुन बाँ,की नै छ । point nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *