अर्थमन्त्री खतिवडाको ‘काउन्टडा`उन’ सुरु, ७२ घण्टामा पदमु`क्त हुने

ताजा खबर

१८ भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको ६ महिने कार्यकाल सकि`न आँ`टेको छ । अब उनी शनिबार राति १२ बजेसम्म मात्रै अ`र्थमन्त्री रह`न पाउनेछन् । खतिवडाको ७२ घण्टे ‘काउन्टडा`उन’ सुरु भएको छ । डा. खतिवडा ०७६ साल फागुन २१ गते अ`र्थमन्त्रीमा पुनः नियु`क्त भएका थिए । उनले २१ गते नै सपथ-ग्र`हण गरेका थिए । सपथ ग्रह`ण गरेको दिनदेखि गण`ना गर्दा भदौ २० गते राति १२ बजे उनको ६ महिने पदाव`धि समा`प्त हुन्छ । संविधा`नअनुसार संस`दको सद`स्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न मिल्दैन ।

डा. खतिवडाले केपी ओली नेतृ`त्वको सरकारमा करिब अढा`इ वर्ष अर्थमन्त्रीका रुपमा काम गरे । राष्ट्रियसभामा मनो`नित नहुँदै अर्थमन्त्री बनेका उनी दुईवर्षे का`र्यकाल पूरा गरेर गत फागुनमा बाहिरिएका थिए । सां`सद पद समाप्त भएपछि उनले फागुन २० गते अ`र्थमन्त्रीबाट राजी`नामा दिएका थिए । त्यसको भोलिपल्टै २१ गते उनी पुनः अ`र्थमन्त्रीमा नियु`क्त भए । अब पुनःनियु`क्तिको ६ महिने का`र्यकाल पनि समा`प्त हुने समय आइपुगेको छ ।

संविधानतः मन्त्री पदमा बस्न नमिल्ने भएकाले अ`र्थमन्त्री खतिवडाले अबको दुई दिनभित्र रा`जीनामा दिने सम्भा´वना रहेको उच्च स्रोतले अन´लाइनखबरलाई बतायो । प्रधानमन्त्री ओलीले अ`र्थमन्त्रीका रुपमा खतिवडालाई निर`न्तरता दिने प्रयास गरे पनि पा´र्टीभित्रको श´क्ति सन्तु´लनका कारण प्रधानमन्त्री ओली अ´ल्पम´तमा परेका छन् । ओलीले राष्ट्रिय´सभामा रहेको रि´क्त पदमा खतिवडालाई नियु´क्त गर्ने र अ´र्थमन्त्रीमा निर´न्तरता दिने ई`च्छा गरे पनि पार्टी उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियस`भामा जाने चा´हना प्रक´ट गरेका छन् ।

आज दिउँसो ३ बजे बस्ने सचिवालय बैठ`कले ब`हुमतका आधारमा वा`मदेवलाई रा`ष्ट्रियस´भामा लैजाने नि´र्णय गर्दैछ । वामदेवलाई राष्ट्रियसभामा लैजाने औ´पचा´रिक नि´र्णय हुनु भनेको अ`र्थमन्त्री खतिवडाको ब´हिग´र्मन नि`श्चित हुनु हो । अन्लाईन खबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *