हवाईभा,डा फि,र्ता गर्न नि,र्देशन,,,,हेर्नुहोस् ।

ताजा खबर

काठमाडौंं । नेपाल सरकारले एयर अरेवियालाई यात्रुको रकम फि`र्ता गर्न निर्देशन दिएको छ । बुधबार संस्कृति, पर्य`टन तथा नागरिक उड्ड`यन मन्त्रालयमा नि`यमित उ`डानको भा`डादर र चा`र्टर उ`डानको गु`नासोको सम्बन्धमा बसेको बैठकमा सं`स्कृति, प´र्यटन तथा ना´गरिक उड्ड`यनमन्त्री योगेश भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको सा`रजाहबाट काठमाडौं आएको १४२ यात्रुको रकम फि`र्ता गराउन निर्दे`शन दिनुभएको हो ।

एयर अरेवियाले १४२ जना पिसिआर गरेको, १८ जना आरडि`टी गरेको र एकजना केही पनि नगरेको या`त्रु ल्याएर सबैलाई होटल क्वारेन्टा`इनमा राखेपछि सो बा`पतको रकम फि`र्ता गराउन मा`तह`तका नि´कायलाई निर्देश`न दिनुभएको मन्त्रा´लयले जनाएको छ । मन्त्री भट्टराईले सबै यात्रुबाट होटल ख´र्च उठाएको तर पछि यात्रुले नै ति`रेको गु´नासो आएपछि उक्त रकम रकम फि´र्ता गराउन र फि´र्ता नगरे का´रबा´ही गर्नसमेत निर्दे´शन दिनुभएको छ ।

अन्तर्रा`ष्ट्रिय निय`मित उ´डान म`हँगो भएको गु`नासोपछि मन्त्री भट्टराईले नेपाल वा´यु सेवा निग´मका र हिमालय ए`यरलाइ`न्सको उडा´न भएका क्षेत्रमा वा`युसेवा निगमले तय गरेको भा´डादरअनुसार उ`डान गराउन विदेशी ए`यरला`इन्सलाई फ्ला´इट उ´डान अनु´मति दिन नेपाल नागरिक उड्ड´यन प्राधि`करणलाई निर्दे`शन दिनुभएको छ । उहाँले टिकटमा ट्राभ`ल्स एजेन्सीले अनि`यन्त्रि`तरूपमा कालोबजारी गरेको गुनासोपछि एयरलाइन्सले निय,न्त्रण गर्नुपर्ने भन्दै अनुगमन तथा सह`जीक´रणका लागि विदेशी कूट`नी`तिक नि´योग, गै´रआवा´सीय नेपाली संघसँग (एनआएन)आ´ग्रह गर्नुपर्ने बताउनुभयो ।

बै`ठकले हवाई भा`डादरमा का´लोबजा´री, अ´पारद´र्शिता र अन्य गै´रका´नुनी मुना´फा का´यम गरी भा`डादर अ´सुल उपर नगर्न नगराउन सम्बन्धित बा´युसेवा कम्प´नीलाई स´चेत गराउने, निय`मित उ`डानमा बजेट एयरले अन्य ए`यरला`इन्सभन्दा क´म भा`डादरमा उ´डान गर्नुपर्ने, चा,र्टर उ´डान सम्ब`न्धमा प`र्यटन मन्त्रा´लयले यसअघि तोकेको भा`डादरभन्दा बढी नहुने सुनि`श्चित गरी उ´डान सञ्चा`लन गर्न अनु`मति दिने नि`र्णय पनि गरेको छ । source malaya khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *