नेपालिले गाइ गोरु का’टेर खान पाउनुपर्छ, नेपाली झ`ण्डा पनि परिव`र्तन गर्नुपर्छ”:शर्मिला वाग्चण्ड

ताजा खबर

काठमाण्डौं – संघीय लोकता`न्त्रिक राष्ट्रिय द`लित स`ल्पि म,ञ्च सम्बन्ध महासचिव शर्मिला वाग्च,ण्डले सबै समु`दायको अप,नोत्व समे`तिने किसिमको झ,ण्डा परिवर्तन गर्नुपर्ने बताइएकी छन् । बाहुनबादी शा,सनले द,लित दिनानुदिन मा,रिनु पर्ने र ह,क अधिकारबाट समेत बञ्चित हुनु पर्ने बताउदै सबै जनजाती,थारु,मुस्लिम लगायतका दलि`तहरु एक जु`ट भएर ब`लियो आवा`ज उठाउनुपर्ने बताइन् ।

अहिलेको झ`ण्डाले शाहबं`शीय हिन्दु ध`र्मलाई मात्र समेतिएको र सबै जात,धर्म,भाषा क`लासं`स्कृति एवम् समु`दायलाई नस`मेतिएकाले यथाशी,क्र यो झ,ण्डा परिवर्तन गर्नुपर्ने उहाको भनाई थियो । अहिले गायक ग्या`ल्जेन तामाङले झ`ण्डा जला`एर ठीक गरेको भन्दै अब उनलाई बीना श`र्त रि`हा गर्नुपर्ने मा`ग समेत गरेकी छन् । सबै पहि`चानबा`दीहरुले गाईगोरु खा`नु आफ्नो ध´र्म स´रह रहेको भन्दै यसलाई बि´रोध गर्न नमिल्ने बताइन् ।

अहिले ब्राह`मण जा,तीको छु`वाछु`ट प्र`थाले धेरै द`लितहरु मरि`रहेको बताउदै तत्का´ल यो जा´तीय प्र´था पनि अन्त गर्नुपर्ने बताइन् । रुकुम घ´टनामा द´लितहरु म´र्दा ज´नार्दन शर्माले जा`नी जा`नी झु´ट बोलेको बताउदै उनी देशका भ`रौ`तेहरुको नो´कर भएको आ´रोप पनि लगाइन् ।

आफ्नो पा`र्टीको मा´ग पनि मुख्य रुपमा गाईगोरु खान पाउनुपर्छ,राष्ट्रिय झ`ण्डा परि`वर्तन हुनुपर्छ र द`लितलाई न्या`य दिनुपर्छ भन्ने नै रहेको खु`लासा गरिन् । यदि यो सबै मा`ग पुरा नभएमा आफ्नो पा`र्टी शस`क्त ढं`गले सड`कमा जाने समेत उनले बताइन् । sahara sandes

Leave a Reply

Your email address will not be published. Required fields are marked *