राहतका लागि भण्डारण गरिएको ३३ हजार किलो खाद्य दाल नस्ट,,,हेर्नुहोस्।

ताजा समाचार

रोग को,रोना भाइ,रसको म,हामा,री न्यूनीकरणका लागि सरकारबाट लकडाउन गरिएको समयमा दैनिक रोजीरोटी गरिखाने विपन्न मज,दुरलाई रा,हत बितरण गर्न भन्दै भण्डारण गरिएका कीरा लागेको तथा सडेका दाल बरामद गरी न,ष्ट गरिएको छ ।राहत वितरणका लागि कलैयाका विभिन्न वडामा राखिएका तथा दाल खरिद गरी कोल्ड स्टोरेजमा भण्डारण गरिएका करिब ३३ हजार किलो अरहरको दाल न,ष्ट गरिएको हो ।

फागुन २८ गते कलैया–२० वडा कार्यालयबाट राहत बितरणका लागि खरिद गरी बसतपुर प्रहरी चौकीको प्रांगणमा राखिएको अखाद्य अरहरको दाल २५ बोरामा ४ सय २५ किलो र बैशाख १ गते कलैया–११ स्थित नेरा प्रावि घोघलरियामा सिल गरिएका ११ बोरामा ४ सय २५ किलो अखाद्य अरहरको दाल पनि न,ष्ट गरिएको प्र,हरीले जनाएको छ ।

कलैया–१४ को बघवन टोलस्थित पसाहा खोलाको पश्चिम किनारमा जलाएर पुनः माटोले पुरी न,ष्ट गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाराको रोहवरमा प्रहरीले ती दालमध्ये परीक्षणका लागि नमूना निकाली सिलबन्दी गरिएकोमा परीक्षणपश्चात् अरहरको दाल अखाद्य प्रमाणित भएकोमा सिलबन्दी गरिएको अखाद्य दाल सार्वजनिकस्थलमा वातावरण प्रदु,षण नहुने गरी खाडल खनी जलाउने र पुनः माटोले पुरेर न,ष्ट गर्न जिल्ला प्रशासन कार्यालयबाट बैशाख १२ गते निर्देशन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *