रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई निरन्तरता दिन कांग्रेसको माग

ताजा खबर

१९ भदौ, काठमाडौं । नेपाली कां’ग्रेसले रातो मत्स्येन्द्रनाथको रथ या’त्रालाई नि’रन्तरता दिन अ’पिल गरेको छ । को’रोना संक्र’मणको जो’खिमलाई ध्यानमा राखी भौतिक दुरी कायमका साथै उच्च स’तर्कता अपनाइ रथ यात्रा गर्नु पर्ने कां’ग्रेसको धा’रणा छ ।

कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँणले जारी गरेको विज्ञ’प्तिमा लेखिएको छ, ‘रातो मच्छिन्द्रनाथको रथ जा’त्रालाई निर’न्तरता दिन सम्बन्धित सबै प’क्षलाई वा’र्ता एवं सम्वादको माध्यमबाट सह’मतिकै आधारमा नि’कास खोज्न नेपाली कां’ग्रेस संसदीय दल हार्दिक अपिल गर्दछ ।’

ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा बिहीबार स्थानीय र प्र’हरीबीच भएको झ’डपको घट’नाप्रति कांग्रेस संसदीय दलले दुःख व्य’क्त गरेको छ । परम्परागत जा’त्रा सन्चालनका लागि प्र’शासन, जा’त्रा आयोजक, स्थानीय निकाय र सम्बन्धित प’क्षबीच समन्वय नहुँदा दुः’खद परि’स्थिति सि’र्जना भएको कां’ग्रेसको ठ’हर छ ।स्रोतok khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *