युवराज खतिवडाले आज अ,र्थमन्त्रीबाट राजी,नामा दिने,,,पढेर आफ्नो बिचार राख्नुहोस ।

ताजा खबर

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले आज पदबाट राजी,नामा दिने भएका छन् । रिक्त राष्ट्रिय सभा सदस्य एक प,दमा नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पठाउने नि,र्णय गरेपछि मन्त्री खतिवडा सरकारबाट बाहि,रिने भएका हुन् । सां,सद बन्ने बाटो ब,न्द भएकाले उनले शुक्रबार नै रा,जीनामा दिने प्रधानमन्त्री केपी ओलीको निजी सचिवालय स्रोतले जनाएको छ ।

संविधानअनुसार खतिवडा भदौ २० गतेसम्म सां,सद बन्नै पर्ने हुन्थ्यो । तर, भदौ २० गते शनिबार पर्ने र सो दिन सार्वज,निक बि,दा परेकाले अ,र्थमन्त्री खतिवडाले आजै मन्त्रालयबाट बि,दाइ गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीका अति निक,ट पत्रकार एवं प्रेस संग,ठनका सहसंयो,जक गणेश बस्नेतले फेस,बुकमार्फत अ,र्थमन्त्री खतिवडा शुक्रबार बा,हिरिन लागेको जानकारी गराएका हुन् ।

आज खतिवडाले मन्त्री पदबाट राजी,नामा दिएमा सो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले राख्ने भएका छन् । भदौभित्रै मन्त्रिपरि,षद् पुनर्ग,ठन गर्ने र त्यसपछि मन्त्रीहरूलाई जिम्मे,वारी दिने त,य भएको छ । अ,र्थमन्त्रीमा वामदेव गौतम, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, नारायणकाजी श्रेष्ठ, वर्षमान पु,न, भीम रावललगायतको नाम च,र्चामा छ । source canada nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *