ललितपुरमा अविश्व`सनीय र दुःखद् घ`टना घ`ट्यो : क्रिकेटर सन्दीप लामिछाने

लेख - रचना

काठमाडौँ, १९ भदौ । युवा क्रिकेटर सन्दीप लामिछानेले बिहीबार भएको ललितपुर घ`टना प्रति दुःख व्य`क्त गरेका छन् । अहिले क्या`राबिन प्रि`मियर लि`ग (सीपीएल) खेल्न क्या`राबिन राष्ट्र ट्रि`नीटाड एण्ड टोबा`गोको ट्रि`नीटाड सहरमा छन् ।

सीपीएलमा व्य`स्त रहेका सन्दीपले रातो म`त्स्येन्द्र`नाथको र`थया`त्रा अगाडि बढाउने क्र`ममा बिहीबार पुलचोक क्षेत्रमा सु`रक्षाकर्मी र र´थया´त्राका सहभा´गीबीच झ´डप भएपछि उत्पन्न तना`वको विषयमा सामा`जिक सञ्जा`लमा दु`ख व्य`कत गरेका हुन् । उनले शुक्रबार बिहान ट्वी`टरमा लेख्दै ललतिपुरमा जे भएको थियो त्यो नहुनुपर्ने बताए ।

‘ललितपुरमा अवि`श्वास`नीय र दुःखद् घट´ना घ´ट्यो, जुन नहुनु पर्ने थियो’ उनले ट्वी`टरमा लेखेका छन् । जा`त्राका क्रममा ललितपुरका स्थानीय र प्र`हरीबीच झ´डप हुँदा आक्रो`शित भी`डले ड्यू`टीमा रहेका ट्रा´फिक प्र´हरीका ज`वानमाथि कु`टपि`ट पनि गरेका थिए। source news24nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *