खतिवडाको बहि`र्गमनसंगै अ`र्थमन्त्रीको ला`इनमा छन् यि नेता

राजनीतिक

काठमाडौ । अ`र्थमन्त्री युवराज खतिवडाले रा`जिनामा दिएसंगै अब नयाँ मन्त्री बन्ने दौ`डमा केही नेता लागेका छन् । सत्तारुढ नेकपाको सचिवालय बैठ`कले राष्ट्रिय स`भामा रि`क्त एक प`दमा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई सिफा`रिस गर्ने नि`र्णय गरे गरेपछि खतिवडाले रा´जिनामा दिन ला`गेका छन् । गौतम सि`फारि`स भएसंगै अ`र्थमन्त्री बन्ने दौ`डमा केही नेता लागेका छन् ।

प्रधा`नमन्त्री केपी शर्मा ओलीले वर्त`मान अ`र्थमन्त्री डा। युवराज खतिवडालाईनै निर`न्तरता दिन राष्ट्रिय स`भामा मनो`न`यन गर्न चा`हेको भएपनि पार्टीभित्रै गौतमलाई राष्ट्रिय सभा सद`स्य बनाउनुपर्ने मा`ग उठेपछि प्र`धानम`न्त्री पछि सरेका हुन् । नेता गौतमलाई राष्ट्रिय स`भामा पठाउने स`हम`ति ६ महिना अघि नै भएको भएपनि का`र्यान्वय`न हुन सकेको थिएन । गौतमले पार्टी निर्ण`य कार्या`न्वयन गर्न मा`ग राखेपछि अन्य नेताहरुले पनि प्रधा`नमन्त्रीलाई दवा`व दिएका थिए ।

पार्टी सचि`वालयमा गौतमलाई सां`सद बनाउने प`क्षमा मा`हौल भएपछि प्र`धानमन्त्रीको इ`च्छा नभएपनि गौतमलाई सिफा`रिस गर्न प्र`धानमन्त्री बा`ध्य भएका छन् । खतिवडाले आजको मन्त्रप`रिषद बैठ`कमा राजि`नामा दिने बताइएको छ । उनको वहि`र्गमनसंगै केही नेताको दौ`डधु`प सुरु भएको छ ।

अ`र्थमन्त्री खतिवडाको थ`पिएको ६ महिने का`र्यकाल पनि शनिबार सकिँदै छ। सं`सद सद`स्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढि म`न्त्री बन्न नपाउने संवै`धानिक व्यव`स्थाअनुसार उनी सरकारबाट ह`ट्ने भएका हुन्। अब फेरी अ`र्थमन्त्री बनिसकेका पा`र्टी महास`चिव विष्णु पौडेल, स्था`यी क`मिटी सद`स्यहरु सुरेन्द्र पाण्डे र उ´र्जामन्त्री व`र्षमान पु`न अ`र्थमन्त्री बन्ने ला`इनमा छन् । उनीहरुले पा`र्टीमा आफ्नो लवि`गं सुरु गरिसकेको बताइएको छ ।

को`रोना म`हामा`रीका का`रण खस्कि`एको अ`र्थत`न्त्र सम्हा`ल्न सक्ने ब्यक्तिलाई अ`र्थमन्त्री बनाउने प`क्षमा प्र`धानमन्त्री रहेको बुझिएको छ । केही समय यो मन्त्रा`लय कसैलाई पनि नदिएर प्र`धानमन्त्री आफै राख्न सक्ने सम्भा`वना पनि रहेको बुझिएको छ । ताजा खबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *