भर्पर्दो सुरक्षा कुकुर नी अझ बफादार हुन्छ ,नेताले भने तिनिहरु भन्दा नी गद्दार गरें भोट दिदा मनन गरौं:गंगा सुबेदी

ताजा समाचार

नेतालाई रु,वाए, बरु कुर्सीमा कुकुर ल्यार राखौ,कमसेकम बफा,दार त हुन्छ=गंगा सुवेदी,,
नेपाली इतिहासमा लामो समय सम्म फोहोरी राजनी,तिले आ,कुल भइसकेका जनता छौँ , पटकपटक स,त्ता फेरिए, कुर्सी फेरिए,र त्यो कुर्सीमा पटकपटक ठु,लो ठु,लो हिप वाला मान्छे फेरिए, उनिहरुले लगाउने हात्तीछाप चप्पल बाट रातारात dr.martin जस्तो ब्रान्डेड जुत्ता फेरिए, थोत्रो कमिज बाट रातारात टाईसुट फेरिए, दस ठाउँ च्या,त्तिएको लुङ्गि र पेटिकोटकमा रातारात नाइलनको सारी फेरिए,नफेरिएको हैनन् तर त्यसभित्र जनताको फेरिएन,

करिब ८० लाख युवा परदेशीएको देशमा , भ्र,ष्टचा,री,दला,ल,हरुको कमाउनु बाटो खुल्ला भए ,तर बिदेशी भुमिमा ५२° घाममा पिल्सिएका जनताको लागि कहिल्यै सु,खको श्र्वा,स फेर्न झिनो अवस,र समेत आएन,केही दिन अगाडि बिदेशमा अ,लप,त्र बनाएको नागरिक स्वदेश झिकाउन बि,मान गयो ,तर रित्तै फर्किएको थियो , चौत,र्फी बि,रोध भयो र सरकारले पुन आफ्नो नागरिक ल्याउने भन्यो र समय पनि तो,क्यो,तर त्यहा पनि जनताको ढा,ड सेक्ने काम गरिरहेको छ,

करिब ५-६ महिना देखि बिदेशी भु,मिमा बिना काम, बिना दाम बसिरहेका नेपाली हरुले कसरी क्वारे,न्टाइन चार्ज तिर्न सक्छन् ? सरकारको काम के हो? कि सुरुसुरु घर जान देउ , कि सरकारले जनता सरकारी पैसामा नै राख्नु परो, जनताले क,र तिरेको के का लागि हो? जनताले पटकपटक क,र तिर्ने अनि तिमीहरू चै जनता मा,रेर आफ्नो भुँडी भर्ने? यो मा,न्य छैन सरकार , ने,तृत्व हरुको यो चाल देख्दा त कमसेकम बरु एउटा कुकुर स,त्तामा भएको भएको बफा,दार त हुन्थ्यो होला,

जनताको आँसु देख्न सक्दैनौं भने त्यो १४ बर्ष जे,लजिवन के का लागि कटायौ ओलि काका?किन १७ हजार मान्छे मार्यौ प्र,चण्ड काका? जनताको आ,वाज यदि तिमीहरूले सम्बो,धन गर्न नसक्ने भए किन जननेता मदन भण्डारीलाई त्रीशुलिमा खसाल्यौ?ठु,लो क्ष,ति र बलिदानले ल्याएको गणत,न्त्र धरा,पमा पार्ने काम नेतृ,त्व बाट नै हुदैछ जनताको प्रत्येक शब्द तिम्रो संबिधान र कानुनमा अटाउ, सत्ता पटकपटक पल्टिने गरछ, देशको पा,वर भनेको जनता हुन्, म,तल,ब बुझ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *