जनताको दुःखमा सरकार छ – गृ`हमन्त्री थापा

ताजा समाचार

गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बा,ढी प्रभा`वितहरुलाई आज राह`त सामग्री प्र`दान गरेका छन् । उनले ढोरपाटन नगरपालिका–९ सुप्राङको बा`ढीग्रस्त क्षेत्रको स्थ`लगत अव`लो`कनसमेत गरे ।

गृ`हमन्त्री थापासहित बागलुङ–२ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको टोली रा`हतसहित ढोरपाटन पुगेको थियो । बा,ढीले घरबास गुमाएका परिवारलाई तत्का`ल आवश्यक पर्ने त्रिपाल, टेण्ट, म्या`टलगायतका सामग्री वित`रण गरिएको हो ।

रा`हत वि`तरणपछि बोल्दै गृहमन्त्री थापाले बा,ढी प्रभा`वितहरुको राह`त र पुनःस्थापनामा सरकारले सघाउने बताएका सा,संद् पौडेलले जानकारी दिए । “जनताको दुःखमा सर`कार साथै रहेको उल्ले`ख गरेका छन्”, उनले ।

गृहमन्त्री थापाले बा`ढीमा परी ज्या,न गुमा`एका व्यक्तिका परिवारलाई सरकारले रु. दुई लाखका दरले रा`हत प्र`दान गर्ने बताएका छन् । यस्तै पूर्णरुपमा क्ष`ति भएका घरको पुनः नि`र्माणका लागि रु. तीन लाख सहयो`ग गर्ने प्रतिब`द्धता जनाए सां,सद् पौडेलले बताए ।

उनले बा`ढीले क्ष`तिग्र`स्त बनाएको सालझण्डी–ढोरपाटन सडकको मर्म`त र स्त`रोन्नतिका लागि आफूले सक्दो प`हल गर्ने बताए । उनले बाढीले सडक, पुललगायत भौतिक संर`चनामासमेत ठू`लो क्ष`ति पुगेकाले तिनको पुनःनि`र्माणमा सबैको हाते`मालो चाहिने उल्ले`ख गरे ।

ढोरपाटन नगरपालिकालगायत अन्य सङ्घसंस्था, व्यक्तिले पनि खा`द्यान्नलगायतका अत्यावश्यक सामग्री प्र`दान गरेका छन् । बिहीबार रा`हत सामग्रीसहित गृ`हमन्त्री सवार नेपाली सेनाको हेलिकप्टर मौसम खरा`बीका का`रण बीचबाटै फर्केको थियो ।

आज पुनः नेपाली सेनाकै हेलिकप्टरबाट गृ`हमन्त्रीसहितको टोली राह`त लिएर ढोरपाटन पुगेको हो । बुधबार राति भुजीखोलामा आएको बा`ढीका का`रण ढोरपाटन नगरपालिका–९, ८ र ७ मा ठूलो ध`नजनको क्ष`ति भएको छ । सबैभन्दा बढी वडा नं. ९ प्र`भावित छ ।

बा`ढीमा बेप`त्ता भएका १४ जनाको श`व फे`ला परेको जिल्ला प्र`हरी कार्यालयले जनाएको छ । भेटिएका श`वमध्ये चार जनाको मात्र सना`खत भएको छ । बाढीमा बेप`त्ता भएकाको सङ्ख्या अझै य`किन छैन । खोजी र उ`द्धा`र कार्य जा`री रहेको बुर्तिबाङ इलाका प्र`हरी कार्यालयका प्र`हरी निरी`क्षक प्रकाशसिँह भण्डारीले बताए । source supportive nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *