जो`खना हेर्दै प्रधानमन्त्री,,,पुरा पढ्नु होस् ।

ताजा समाचार

काठमाडौँ — नेकपा सचिवालय बै`ठक सुरु हुनुअघि बिहीबार प्र`धानमन्त्री केपी शर्मा ओली र उपा`ध्यक्ष वामदेव गौतमबीच केहीबेर भ`लाकु`सारी भयो । उक्त भ`लाकुसारीमा प्र`धानमन्त्री ओलीले गौतमलाई मैले ‘तपाईंलाई नै राष्ट्रपतिबाट मनो`नीत हुने राष्ट्रिय सभा सद`स्यका लागि सिफा`रिस गर्ने सो`च बनाएको छु’ भन्ने जान`कारी दिए ।

त,त्का,लै गौतमले ‘मेरो भोलि नै श`पथ हुन्छ त ?’ भनेर प्रश्न गरे । गौतमको यो प्रश्नमा ओलीको जवा`फ थियो, ‘भोलि नै शप`थ गराउँछु भन्ने त छैन तर म तपाईंलाई राष्ट्रिय स´भामा पठाउँछु ।’ ओली र गौतमबीचको यो सं`वादपछि नेकपा सचिवालय बै`ठक बस्यो । बैठ,कमा पनि प्र`धानमन्त्री ओलीले त्यही जान`कारी गराउँदै भने, ‘मैले हाम्रो पा`र्टीका उपाध्यक्ष वाम`देव गौतमलाई राष्ट्रिय सभा स`दस्यमा मनो`नीत गर्न राष्ट्रपतिसम`क्ष सिफा`रिस गर्ने सो`च बनाएको छु ।’

पछिल्लोपटक गौतमको सा`टो युवराज खतिवडालाई राष्ट्रिय स`भा सद`स्य बनाउने सन्द`र्भमा आफ्नै कि`त्तामा रहेका ईश्वर पोखरेलले समेत सा`थ नदिने सं`केत पाएपछि सचिवा`लयमा ल`गभ`ग एक्लि,एका प्र`धानमन्त्री ओलीले यसका वि`रुद्धमा गएर प्र`स्ताव राख्दा र अभिव्य´क्ति दिँदा मात्रै पनि व्या`पक आलो`चना हुने स`म्भा´वना रहन्थ्यो । पछिल्लोपटक आफूलाई अस`हयो`ग गर्नेमा पोखरेलसमेत रहेको खतिवडाले उनका निक`टस्थहरूलाई बताइसकेका छन् ।

सम्भा`वित आलो`चना टा`र्न मात्रै प्र`धानमन्त्री ओलीले उ`क्त जा`नकारी दिएको पु`ष्टि शुक्रबारको मन्त्रिप`रिषद् बैठ`कमा गरिदिएका छन् । गौतमलाई प्र`धानमन्त्री ओलीले दिएको उ`क्त ‘डिप्लो`म्याटिक’ जवा`फको का`रण खुल्न थालेको छ किनभने ओ`लीले आफ्ना निक`ट,स्थहरूलाई बताएअनुसार राष्ट्रिय स`भामा गौतम जान त जानेछन् तर केही समयपछि मात्रै । य,द्य,पि बिहीबार कान्तिपुरसँग कुरा गर्दै उपा`ध्यक्ष गौतमले शुक्रबारकै म`न्त्रिप`रिषद्ले आफ्नाबारेमा निर्ण`य गर्ने र शप,थ लिइहाल्ने बताएका थिए । तर मन्त्रिपरि`षद्मा गौतमको सिफा`रिस त के, च`र्चासम्म पनि भएन ।

अ,र्थमन्त्री युवराज खतिवडाज्यूको २१ गते संवि`धानअनुसारै का`र्यका`ल सकिने हो, त्यसैले ह`तारह`तारमा उहाँको बि`दाइका लागि क्या`बिनेट डा,कियो,’ ओलीनि`कट एक मन्त्रीले भने, ‘६ महिनादेखि खा`ली रहेको रा`ष्ट्रिय सभा सद`स्यमा मनोन`यन गर्ने कुरा त के ह`तारो भयो र, एक दिनको स,ट्टा दुई दिन होला, दुई दिनको स`ट्टा तीन दिन होला, हप्ता दिन पनि ल`म्बेला ।’

यसको अ`र्थ प्र`धानमन्त्री ओलीले अरू केही दिन गौतमको सिफा`रिस रोक्न सक्छन् किनभने अहिल्यै गौतमलाई राष्ट्रिय सभा स`दस्य बनाउँदैमा प्र`धानमन्त्रीलाई कुनै फाइ`दा छैन । बरु रो,क्दा बार्गेनिङका लागि थुप्रै मौ`काहरू आउन सक्छन् । उपाध्यक्ष गौतम र सचि`वालय सदस्य रामबहादुर थापाका का`रण कहिले बहु`मत र कहिले अल्प`मतमा पर्दै आएका ओलीले यो समय गौतमलाई सम्पू,र्ण रूपमा आफ्नो प`क्षमा ल्याउने मौ`काका रूपमा पनि लिएका छन् । तथा`पि केही दिनअगाडि कान्तिपुरसँग कुरा गर्दै गौतमले भनेका थिए, ‘म पार्टीमा यो गु`ट, त्यो गुटभन्दा पनि विषय हेरेर प`क्ष`–विप`क्ष लिन्छु, त्यसैले कहिले प्र`धानमन्त्री र कहिले प्रच`ण्डतिर भएझैं देखिएको हो ।’ उसो त ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि राजनी`तिक नि`र्णयहरू केही ढि`ला नै हुन सक्ने बताएका छन् ।

त्यसको का`रणका रूपमा नेकपा कार्यदलले बुझाएको प्रति`वेदनलाई तेर्स्या`एका छन् । कार्य दलको प्रति`वेदनमाथि छ`लफल गरेर पा`र्टीले एउटा सा`झा धा`रणा बनाइसकेपछि मात्रै रा`जनी`तिक नि`यु,क्तिलगायतका विषयमा थप नि`र्णय हुने स`हमति पा`र्टीको शी`र्ष नेतृ`त्वमा छ ।

बिहीबारकै सचिवालय बै`ठकले पनि नि`र्णयको प्रस्ता`व त`यार पार्ने जि`म्मा अ`ध्यक्षद्वयलाई दिएको र उनीहरूले सबै सचिवालय सद`स्यहरूसँग छ`लफल गरेपछि का`र्ययो`जनासहित आउने महास`चिव विष्णु पौडेलले बताए ।

अर्का एक सचिवालय सद`स्यका अनुसार अध्यक्षहरूले ल्याउने प्रस्ता`व र त्यसपछि सचिवालयमा हुने छल`फलका आधारमा प्र`धानमन्त्री ओलीले बाँकी निर्णय गर्नेछन् । नेकपा सचिवालयको यो नि`र्णयमा वरिष्ठ नेता माधवकुमार नेपाल भने स`न्तुष्ट छैनन् । उनले बैठकमै दुई अध्यक्षले नि`र्णयको प्र`स्ता`व तयार पार्ने भनेको के हो ? नि`र्णयको प्र`स्ताव अध्यक्षहरूले बनाउने हो कि क`मिटीले बनाउने हो ?’ भनेर सो,धेका थिए । सचिवालयको यो नि`र्णयलाई अध्यक्षद्वयबाहेकका सचिवालय सद`स्यहरूले विषयवस्तु अलम`ल्याउनका लागि गरिएको नि`र्णयका रूपमा बुझेका छन् ।

‘प्रधा`नमन्त्रीले तत्का`ल केही पनि नि`र्णय नगरी आफ्नो कोर्स सेट गर्नतिर लाग्नु हुन्छ जस्तो देखिन्छ,’ सचि,वालयका ती स`दस्यले भने, ‘नि`र्णयको प्र`स्ताव ल्याउने जिम्मा दुई अध्यक्षलाई दिएकाले अब दुई अध्यक्षका बीचमा कुरा नमिलेसम्म सचिवालय बै`ठक छिट्टै ब,स्लाजस्तो छैन, बैठक नै नबसे छलफल हुने भएन, छलफल नगरे नि`र्णय गर्न परेन ।’ उनले नेकपाभित्रको यो अल`मलको स्थि`ति अरू केही समय स्थिर रहने संकेत गरे । सम`स्या स`माधानको उपाय सुझा`उन बनेको कार्य`दलले भने मन्त्रिपरिषद् पुनर्ग`ठन गर्नुपर्ने प्र`स्ताव प्रतिवे`दनमा गरेको छ । अध्यक्ष दाहालसहित व`रिष्ठ नेता खनाल, नेपाल, प्रव`क्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरू पनि सरकारको काम प्रभा`वकारी नदेखिएको भन्दै मन्त्रिम`ण्डल तत्का`ल पुनर्ग`ठन गर्नुपर्ने प`क्षमा छन् । ‘हामी त जतिसक्दो छिटो मन्त्रिपरि`षद् पुनर्ग`ठन गरेर चु`स्तदुरु`स्त सरकार बनाउन चाहन्छौं, तयार पनि छौं,’ यीमध्ये एक सचि`वालय सदस्यले भने, ‘तर प्र`धानमन्त्रीको टिममै कुरा मिलिनसकेकाले लम्बि`नेजस्तो देखिन्छ ।’

स्थायी कमिटी स`दस्य सुवा`स नेम्वाङसमेत का´र्यदलले बुझाएको प्रति`वेदनका आ`धारमा हुने छ`लफलले नै अब नेकपाको कोर्स कसरी अघि बढ्छ भन्ने निर्धारण हुने बताउँछन् । ‘अहिलेको मह`त्त्वपूर्ण कुरा भनेकै सचिवालयको बै,ठक हो, का,र्यदलको कुरालाई टुं`गो लगाउने हो,’ नेम्वा`ङले कान्तिपुरसँग भने, ‘त्यो टुं`गो लगाएपछि बल्ल दुई अध्य,क्षले आ,वश्यकताका आ,धारमा मन्त्रिप`रिषद् पुनर्गठ`नबारे छलफल सुरु गर्नु हुन्छ होला ।’

प्रधा`नमन्त्री ओलीले पनि अहिले तत्का`ल आफूले कुनै विषयमा नि`र्णय लिइनहाल्ने संकेत मन्त्रिप`रिषद् बै`ठकमा स्प,ष्टै गरेका छन् । वि`ज्ञता र अनु`भव`का आधारमा अर्थमन्त्री खतिवडालाई सरकारबाहिरैबाट भए पनि सघा`उन आ`ग्रह गरेका ओलीले तत्का`ल म`न्त्रिपरि`षद् पुनर्ग`ठन नहुने बताए । ‘मन्त्रिपरि,षद् पुनर्ग,ठन हुँदै छ रे भनेर दिनदिनै न्यु`जहरूमा हेरिरहेको छु तर आधिका`रिक रूपमा कतै छल`फल सुरु भएको पनि छैन, म कतै बोलेको पनि छैन,’ प्र`धानमन्त्री ओलीले भने, ‘कुनै–कुनै मि`डियालाई के–के खेती गर्न परेको हो, यस्ता कुरा गरिरहन्छन्, कहिले कसको नाम राख्छन्, कहिले कसको, कहिले कसको नाम राखेर ध`न्दा चलाउँछन् ।’ उनले मन्त्रिप`रिषद् पुनर्ग`ठनबारे छल`फल नै नचलेकाले आ–आफ्ना मन्त्रा`लयको कमा`न्ड लिएर काम गर्न मन्त्रीहरूलाई निर्दे`शन दिएका छन् ।

प्र`धानमन्त्री ओलीसहित उनको टिममा अहिले दुई वर्ष पुगेका सबै मन्त्री`लाई बि`दा गर्ने र नयाँ टिम ल्याउने, कामका आधारमा ओलीले मन्त्रीहरू हेरफेर गर्ने या खा`ली रहेका मन्त्रा`लयमा केही स`दस्यहरू थप्ने भन्नेबारे ठो`स यो`जना बनिसकेको छैन ।

अझ उपा`ध्यक्ष गौतम पनि सरकारमै जाने तया`रीसहित राष्ट्रिय स`भा स`दस्य बन्न लागेकाले उनी सरकारमा जाँदा झन् कसरी समायो`जन गर्ने भन्नेमा पनि ओली तया,र भइसकेका छैनन् । गौतमले र,क्षा, गृह, अ,र्थ, भौ`तिक यो`जना तथा नि`र्माणजस्ता मह`त्त्वपूर्ण मन्त्रा`लयमा आँखा लगाएकाले उनको व्य`वस्थापन गर्दा आफ्नै समी`करणभित्रको पनि धेरै कुरा फे`रब`दल गर्नुपर्ने भएकाले यसबारेमा नि`र्णय गर्न अ`लिक धेरै समय लिने प्रधा`नमन्त्रीको यो`जना हो । यी चारवटै मन्त्रालयमा अहिले ओलीको टिममा रहेका नेताहरू छन् । ‘वामदेवजी सरकारमा आउनेबित्तिकै उहाँले वरि`ष्ठ उपप्रधा`नमन्त्री खोज्नु हुन्छ, त्यसबेला ईश्वर पोखरेलको दोस्रो पोजि`सन रहँदैन, प्र,धानमन्त्रीज्यूले वामदेवजीलाई अ`र्थ मन्त्रा`लय कुनै हाल`तमा दिनु हुन्छ, त्यसो हुँदा गृ`ह मन्त्रालय ता`क्न सक्नु हुन्छ, आफ्नो प`क्षमा रहेका गृहम`न्त्रीलाई किन गुमा`उनु ?’ स्रोतले कान्तिपुरसँग भन्यो, ‘उहाँको रो`जाइ भौ`तिक योज`ना तथा नि`र्माण म`न्त्रालय पनि हुन सक्छ तर वस,न्त नेम्वा`ङ भर्खरै मन्त्री बनेर राम्रो काम गरिरहेकाले यसै स`रुवा गर्ने कुरा भएन, त्यसका`रण अहिले प्र`धानमन्त्रीज्यू प`र्ख र हेरको अ`वस्थामा हुनु हुन्छ ।’

बरु वि`ज्ञ`ता र अनुभ`वका का`रण सरकारलाई सह´यो´ग गर्न खतिवडासँग आ`ग्रह गरेका उनले अ`र्थ मन्त्रा`लय केही समय आफैंसँग राख्नेछन् । य`द्यपि शुक्रबार खतिवडाको रा`जीनामा स्वी`कृत गर्दै उनले सम्हा`ल्दै आएको अ`र्थ र सूच`ना प्र´विधि तथा स´ञ्चार मन्त्रा´लय तत्का´लका लागि आफैंसँग राख्ने नि´र्णय गरेका छन् । ‘सञ्चा´र मन्त्रा´लय त अरू कुनै मन्त्रीलाई जि´म्मा लगाउनु हुन्छ होला,’ बालुवा,टार स्रो,तले भन्यो, ‘तर अ`र्थ मन्त्रा`लय आफैंसँग राखेर खतिवडालाई सल्ला`हकारको जिम्मे`वारी दिने सम्भा´वना ब`लियो छ ।’ मन्त्रिप`रिषद् बै´ठकमा पनि यसको छ´नक पाएको अर्का एक मन्त्रीले बताए ।

‘प्र`धानमन्त्रीज्यूले तपाईं हामीलाई चा`हिने मान्छे हो, सर`कारलाई सहयो`ग गर्नुस् भन्नुभयो,’ ती मन्त्रीले कान्तिपुरसँग भने, ‘उहाँले पनि म सरकारमा नभए पनि सरकारमै भएजसरी काम गर्न तयार छु भन्नुभएको छ । पहिले सिंह दर,बारमा बसेर अ`र्थ मन्त्रा`लय मात्रै च`लाउनु हुन्थ्यो । अब बालुवाटार बसेर २२ वटै मन्त्रालय च`लाउनु हुन्छ ।’ त्यसैले प्र`धानमन्त्री ओलीले पा`र्टी र सर`कार दुवैतिरको हरहि`साब गरेर मात्रै आ`गामी क`दम चाल्ने नि`श्चितजस्तै छ । दुई अध्य,क्षले नि`र्णयको प्र`स्ता`व त`यार पारेपछि मात्रै बैठक बस्ने सचि´वालयको बिहीबारको नि`र्णय र तत्काल मन्त्रिपरि`षद् फेरब`दल नगर्ने प्र`धानमन्त्री ओलीको शुक्रबारको घो`षणाले नेक,पाभित्र अब कस्तो समी`क`रण बन्छ भन्नेमा अ`न्यो`ल थपिएको छ ।

यो बीचमा उ,पाध्यक्ष गौतमलाई राष्ट्रिय स`भामा ल्याउनका लागि भन्दा पनि अ`र्थमन्त्री खतिवडाको ब´हिर्गम`नका लागि गौतमलाई साथ दिएका नेकपा नेताहरूले थप खेलोफड्को गर्ने मौ`का पाउनेछन् । किनभने गौतमका का´रण आफूहरूले पाउने अव`सरमा ब्रे`क लाग्न सक्ने अनु,मान प्र`धानमन्त्री भइसकेका तीनबाहेक अरू नेताहरूमा हुनु स्वाभा´विक भएको दा`बी नेकपाकै नेताहरू गर्छन् । ‘अहिले प्र`धानमन्त्रीज्यू के गर्दा साढे २ वर्षमा गु`मेको सरकारको सा`ख फि`र्ता हुन्छ भन्ने ढं`गले सो`चिर`हनुभएको छ,’ उनीनि`कट ती नेताले भने, ‘सरकार र पा`र्टी चलिरहेकाले उहाँलाई नि`र्णय गरिहाल्न कुनै ह`तारो छैन ।’ कान्तिपुर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *