प्रधानमन्त्रीले खतिवडालाई भने– ‘मन्त्रिपरिषद् बाहिरैबाट सहयो,ग गर्नुस्’

ताजा समाचार

मन्त्रिपरिषद् बैठकमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवराज खतिवडा । अर्थ र सूचना तथा सञ्चार प्रविधिमन्त्रीबाट उनले दिएको रा,जीनामा शुक्रबार नै स्वी,कृत भइसकेको छ ।

काठमाडौँ — मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री युवराज खतिवाडको वि,ज्ञताको आ,वश्यकता सरकारलाई रहेको बताएका छन् । एक मन्त्रीका अनुसार उनले साढे २ वर्ष सरकारमा रहेका खतिवडालाई धन्यवाद दिँदै अब,का दिनमा मन्त्रिपरिषद् बाहिरै बसेर सहयोग गर्न पनि आ,ग्रह गरेका छन् ।

प्रधानमन्त्रीको भनाइ उ,द्धृत गर्दै एक मन्त्रीले कान्तिपुरलाई भने, ‘तपाईंको आ,वश्यकता अझै पर्छ । आजसम्म क्या,बिनेटमा बसेर काम गर्नुभयो । अब बाहिर बसेर पनि सल्लाह आवश्यक पर्छ । अहिलेसम्मको कामको लागि धन्यवाद ।’

खतिवडाले त्यसको ज,वाफ दिएनन् । तर आ,गामी दिनमा मुलुकको अर्थ,तन्त्र कसरी सञ्चालन गर्ने भन्नेबारे मन्त्रिपरिषदमा प्रस्तु,ति दिएका दिए । उनले अहिले अर्थ,तन्त्र सही ठाउँमा भएको बताएको एक मन्त्रीले बताए । खतिवडाले राष्ट्रिय स,भामा पुन: म,नोनित नभएपछि आजै राजी,नामा दिँदै छन् ।

राष्ट्रियसभा सा,‌ंसदको दुई वर्षे कार्याकाल सकेका खतिवडाले अर्थमन्त्रीका रुपमा थप ६ महिना काम गरेका थिए । सां,सद नभएको व्यक्ति ६ महिनाभन्दा बढी समय मन्त्री हुन नपाउने सं,वैधानिक प्रा,वधानका कारण उनी मन्त्रिपरिषद्‍बाट बाहिरिन लागेका हुन् । ने,कपाले राष्ट्रियसभा सदस्यमा पार्टी उपाध्यक्ष वा!मदेव गौतमलाई सि,फारिस गर्ने नि,र्णय गरेको छ। पोइन्ट नेपाल बाट प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *