काठमाडौं, २० भदौ । अ’ल्पकालीन फोहर व्य’वस्थापन स्थल भरिएपछि काठमाडौँ महा_नगरपालिकालाई अहिले फो’हर व्य’वस्थापन गर्न निकै स’मस्या परेको छ ।विगत १३ वर्षदेखि नुवाकोटस्थित सिसडोलमा पूर्ण रुपमा फो’हर राख्दै आएको स्थान र सोही स्थान आसपासमा तयारी पारिएको अन्य दुई स्थान भ्याली वान र भ्याली टूमा पनि अहिले फो’हर व्य’वस्थापन गर्न नमिल्ने गरी भरिएपछि ला’मो समयदेखिको स’मस्या फेरि ब’ल्झिएको हो ।
गत असारमा नै सक्ने गरी दी’र्घकालीन रु’पमा ब’ञ्चरेडाँडामा ल्यान्डफिल साइड नि’र्माण भइरहेको भए पनि पूर्ण रुपमा काम नहुँदा कमपालाई पुनः स’मस्या दो’होरिएको हो ।कामपासँग अब पहिले नै फो’हर थु’पारिएको स्थानमा माटोले पुरी त’त्कालका लागि फो’हर व्य’वस्थापन गर्ने वा स्थानीयवासीलाई स’हमति गराई अन्य स्थानको खोजी गर्ने वि’कल्प मात्र रहेको उनको भनाइ छ ।
“बर्सातको समयमा झन् धेरै फो’हर उ’त्पादन हुन्छ, उ’त्पादन बढी हुने हुँदा पनि र व्य’वस्थापन गर्न अ’सहज भएको छ”, श्रेष्ठले भने ।म’न्त्रिपरिषद्को बै’ठकले नै उप-त्यकाको फो’हरमैला व्य’वस्थापन गर्न नुवाकोटस्थित ब’ञ्चरेडाँडामा निर्माण गर्नुपर्ने करीब १५ मिटर अग्लो ड्या’म र अन्य पू’र्वाधार सहितको ल्यान्डफिल नि’र्माण गर्ने जि’म्मा शहरी विकास म’न्त्रालयलाई दिएको थियो ।
हाल काठमाडौँ उप’त्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार मे’ट्रिक टन र काठमाडौँ महा-नगरपालिकाबाट मात्र दैनिक ५०० मे’ट्रिक टन फो’हर निस्कने गरेको छ । काठमाडौँ उप’त्यकाबाट दैनिक उ’त्सर्जन हुने फो’हरमध्ये करीब ७५ प्रतिशत फो’हर सिसडोलमा व्य’वस्थापन हुँदै आएको छ ।
सिसडोलमा २०६२ सालमा दुई वर्षको फो’हर व्य’वस्थापन गर्न सकिने क्ष’मताको ल्यान्डफिल निर्माण गरिएकामा चार पटकसम्म वि’स्तार गरेर अहिलेसम्मको फो’हर व्य’वस्थापन गरिँदै आएको छ ।गत वर्षको स्थानीय तह नि’र्वाचनपछि स्थानीयवासीको स’मस्या स्थानीय तहले नै स’माधान गर्नुपर्ने भए पनि यस स’मस्या स’माधान हुन सकेको छैन । दी’र्घकालीन केन्द्र स’रकारले निर्माण गरे पनि अ’ल्पकालीन फो’हर व्य’वस्थापनका लागि भने कामपाको जिम्मा हो ।स्रोत news24