रा’जनीति गर्न नेपालमा हामी नेता छौ,विदेशमा दलिय वि’वाद नगर्नुस्,बिदेशमा रहेका नेपाली जो•गाउन स•रकारले काम गरिरहेको छ,- ज्ञावलि

राजनीतिक

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशबाहिर रहने नेपालीलाई नेपालको द’लगत रा’जनीतिक विषयमा रहेर वि’भाजित नहुन आ’ग्रह गर्नुभएको छ । उहाँले देशबाहिर रहनुहुने नेपालीले नेपालीपन मात्र लिएर एकताब’द्ध भई अगाडि बढ्नुपर्नेमा जो’ड दिनुभयो ।

अनलाइन माध्यमबाट आजदेखि शुरु भएको गैरआ’वासीय नेपाली स’ङ्घ, अमेरिकाज क्षे’त्र स्त’रको क्षे’त्रीय बै’ठक तथा दोस्रो क्षे’त्रीय विज्ञ भेलाको उ’द्घाटन गर्नुहँदै म’न्त्री ज्ञवालीले काँग्रेस, क’म्युनिष्ट, गुट–उपगुटको नाममा विदेशमा झ’गडा नगर्न गैरआ’वासीय नेपालीसमक्ष आ’ग्रह गर्नुभयो । “काँ’ग्रेस र क’म्युनिष्टका नाममा वा’दविवाद गर्न, आफ्ना वैचारिक मतभि’न्नता राख्न त नेपालमै पा’र्टी र हामी ने’ताहरु छौँ”, मन्त्री ज्ञवालीले भन्नुभयो, “तपाईँहरुले (गैरआ’वासीय नेपाली) फेरि किन त्यहाँ गएर त्यस्तो गर्नुप¥यो, नेपालको रा’जनीतिक विषयमा किन बढ्दा तर’ङ्गित हुनुप¥यो । तपाईंहरु विदेशमा नेपालीपनमात्र लिएर अघि बढ्नुहोस् ।”

उहाँले नेपालको विकास र समृ’द्धिका लागि गैरआ’वासीय नेपालीको लगानीमात्र होइन गैरआ-वासीय नेपालीले विदेशमा सिकेको सीप, ज्ञान र अनुभव उपयोग गर्न स’रकार सधैँ तयार रहेको बताउनुभयो । फरक प्र’सङ्गमा मन्त्री ज्ञवालीले वर्तमान स’रकार दे’शको विकास र समृ’द्धिका लागि प्रा’प्त जना-देशअनुसार नै अगाडि बढिरहेको उ’ल्लेख गर्नुहुँदै उपलब्धिसमेत हासिल भइरहेको आ’र्थिक सूचकहरुबाट देखिएको जनाउनुभयो ।

नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका म’न्त्री ज्ञवालीले जनताको ब’लिदानबाट प्रा’प्त लो’कतन्त्र सु-दृढ हुने दि-शामा अगाडि बढिरहेको अव’स्थामा केही विषयहरु ‘अप्स एन्ड डाउन’ भयो भनेर आ’त्तिहाल्न नहुनेमा जोड दिनुभयो । “व्य’वस्थामात्रै लो’कतान्त्रिक भएर नहुँदोरहेछ, यसको प्र’भावकारिताका लागि यससँग सम्बन्धित दल, नेता, जनता सबै लो’कतन्त्रवादी हुनुपर्ने रहेछ”, म’न्त्री ज्ञवालीले भन्नुभयो, “यो क्रम भइरहेको छ । यसले समय लिन्छ, अहिले नै आ’त्तिहाल्नुपर्ने अ’वस्था छैन ।”

पछिल्लो समय को’रोनाको महा-मारीबाट विश्वसँगै नेपालमा पनि त्यसबाट अ’सर पुगेको बताउँदै म’न्त्री ज्ञवालीले अ’प्रत्याशित विप-त्तिबाट देशमा या विदेशमा रहेका नेपाली जनतालाई जोगाउनका लागि स’रकारले काम गरिरहेको उल्लेख गर्नुभयो । अर्को प्र’सङ्गमा मन्त्री ज्ञवालीले गैरआवासीय नेपालीलाई नागरिकताको व्य’वस्था गर्न सं’विधानले नै सुनि-श्चित गरिसकेको र त्यसका लागि आ’वश्यक वि’धेयक तथा का’नून निर्माणको प्र’क्रिया अबका दिनमा अघि बढ्ने जानकारी गराउनुभयो ।

नेपाली काँ’ग्रेसका प्रमुख सचेतक पूर्व’मन्त्री बालकृष्ण खाँणले नेपालको लो’कतन्त्रको सु’दृढीकरणका लागि देशबाहिर रहने नेपालीको पनि उत्तिकै भूमिका रहेको बताउनुभयो । उहाँले एक पटकको नेपाली सधैँको नेपाली भन्ने पक्षमा काँ’ग्रेस रहेको उल्लेख गर्नुहँुदै अब कुनै पनि यो’जना त’र्जुमा गर्दा केवल देश भित्रका नेपालीलाई मात्र हेरेर नभई समग्र नेपालीलाई हेर्नुपर्नेमा जोड दिनुभयो । देशबाहिर रहेका नेपाली एक प्र’कारले देशका निम्ति स’द्भावनादूत जस्तै रहेको बताउनुहँुदै पूर्वमन्त्री खाँणले नेपालको विकास र समृ’द्धिका लागि एनआरएनको भू’मिका र यो’गदान मह’त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

यस्तै, नेकपाका स्थायी समिति सदस्य पूर्वम’न्त्री जनार्दन शर्माले गैरआवा’सीय नेपालीको स’मस्या स’माधानमा आफूहरु ग’म्भीर रहेको बताउनुभयो । उहाँले सं’सद्को रा’ज्य व्य’वस्था समितिबाट पारित वि’धेयकले समेत धेरै कुराहरुको सु’निश्चितता गरेको बताउँनुहुँदै सं’सद्को पूर्ण बै’ठकमा समेत त्यसमा थप छलफल गरी समेट्नुपर्ने विषयलाई का’नूनमा समेत समेटेर जान सकिनेमा जोड दिनुभयो ।

एनआरएनए अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको अध्यक्षता, आइसिसी सदस्य प्रमोद सिटौला र डोल्मा शेर्पाको सह-जीकरणमा भएको उ-द्घाटन कार्य-क्रममा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्की, क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङ्गाना, एनआरएनए आइसिसीका अध्यक्षकुमार पन्त, महिला नेत्री अञ्जनी श्रेष्ठ, एनआरएनए अमेरिका क्षेत्रका उपसंयोजक रामसी पोखरेल, एनआरएनए अमेरिकाका अ-ध्यक्ष सुनील साह, एनआरएनए क्यानडाका अ’ध्यक्ष चिरञ्जीवी घिमिरे, आइसिसी सदस्य तथा कार्य-क्रम संयोजक गोपीकृष्ण काफ्ले, विज्ञ भेलाका संयोजक डा लक्ष्मी पाठक लगायतले नेपालको आ’र्थिक विकासका लागि गैरआ’वासीय नेपालीले सका’रात्मक ढ’ङ्गबाट सहयोगीको भूमिका निभाउनुपर्नेमा जोड दिनुभएको थियो ।

तीन दिनसम्म चल्ने सम्मेलनका क्र’ममा विभिन्न विषयमाथि अन्त-रक्रियात्मक का’र्यशालाहरु स’ञ्चालन हुनेछन् । सम्मेलनबाट टोरोन्टो घोष’णापत्र जारी गर्दै सो घो’षणापत्र एनआरएनए आइसिसीमार्फत नेपाल सरकारलाई ह’स्तान्तरण गरिने आयोजकले जनाएका छन् । एनआरएनए आइसिसीले विभिन्न क्षेत्रमा क्षेत्रीय बैठक तथा क्षेत्रीय विज्ञ सम्मेलनको आयोजना गरे-पश्चात् अक्टुबरमा अन्तर्रा”ष्ट्रिय विज्ञ सम्मेलनको आयोजना गर्ने गरी का’र्यतालिका सा’र्वजनिक गरेको छ ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *