सर्वोच्चले भन्याे- मृ`तक र सङ्क्र`मितको वि`वरण सार्वजनिक नगर्नू,,,पुरा पढ्नु होस् ।

ताजा खबर

काठमाडौँ, २० भदौ । सर्वोच्च अदालतले को`रोना भा`इरस (कोभिड–१९)बाट मृ`त्यु भएका र सङ्`क्रमित व्यक्तिको वैय`क्तिक विव`रण सार्व`जनिक नगर्न सरकारका नाममा परमा`देश जा`री गरेको छ । व्यक्तिको सह`मतिबेगर त्यस्ता विव`रण छाप्ने तथा

सार्वजनिक गर्ने व्य`वस्था तत्का`ल रोक्न पनि अ`दालतले फै`सलामा भनेको छ । वि`वरण सा`र्वजनिक गर्नु प्रच`लित संविधान, गोप`नीयताको ह`कसम्बन्धी ऐन, मुलुकी फौ`जदारी संहि`ता तथा अदा`लतबाट प्रति`पादित नजिरवि`परीत हुने फैस`लामा उ,ल्लेख छ ।

अ`धिवक्ताद्व`य रोशनी पौड्याल र सरोजकृष्ण घिमिरेको रिटको फैस´लाको पू´र्णपाठ सार्वजनिक गर्दै अदा`लतले सङ्`क्रामक रो`ग नि`यन्त्रणका लागि वर्तमा`न कानुनी संरच`नाको अध्ययन र पुन`रवलो´कन गर्न पनि आ`देश गरेको छ । न्या`याधीशद्वय सपना प्र`धान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयु`क्त इजलासले साउन २१ गते गरेको फै`सलाको पू`र्णपाठ अदा`लतले सार्वज`निक गरेको हो ।

अदालतले हाल मृ`तक व्यक्ति मात्र नभई को`रोना स`ङ्क्र`मितको उपचारमा संल`ग्न चिकि`त्सक तथा स्वा`स्थ्यकर्मीमा समेत दुु`व्र्यव`हार भइरहेको अ`वस्थाप्रति पनि स`चेत गराएको छ । व्यक्तिको जिउ, आवा`स, पत्रा`चारलगायत गो`प्य रहने संवैधा`निक व्य,वस्थालाई पनि अदा`लतले स्म`रण गराएको छ ।

अदा`लतले कोभिडसँग जोडेर व्य´क्तिको परिचय परिभा`षित गर्ने अभ्यास हटाउनुपर्ने समेत फैस`लामा उल्लेख गरेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *