रेल विभा`गका महानि`र्देशक मिश्र, शारदा अधिकारीलगायतलाई कार`बाही गर्ने विप्लव माओवादीको चेता`वनी

राजनीतिक

नेत्रविक्रम चन्द विप्लव समूहले मल आपू,र्तिमा ढि`लाइ गर्ने, रेल्वे ठेक्का परियो`जनाका ठेकेदारमाथि सरकारले तुरुन्तै कारबा`ही नगरे आफैंले कार`बाही गर्ने चेता`वनी दिएको छ।शनिबार विज्ञ`प्ति जा`री गरी किसानलाई मल उपलब्ध नगराएर रा`ष्ट्रघा`त गरेको, काँकडभिट्टा-इनरुवा रेल्वे ठे`क्कामा अर्बौं चलखेल रहेको भन्दै उसले सरकारले तुरुन्तै का`रबा`ही नगरे आफ्नो पार्टीले गर्ने चे`तावनी दिएको हो।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले विज्ञप्ति जा`री गरी ठेकेदारहरूको नाम पनि सार्वजनिक गरेका छन्। यो का,रबा,ही सूचीमा रेल्वे विभा`गका महानिर्देशक बलराम मिश्र, शैलुङ कन्स्ट्र,क्सन कम्प,नीका सञ्चालक शारदाप्रसाद अधिकारी, होविको मल्टिमलका हुमनाथ कोइराला लगायत छन्।

काँकडभिट्टा–इनरुवा खण्डमा रेल विभागले ३३ अर्ब माथिको ठे`क्का मुआब्जा वित`रण नगरी, प्रावि,धिक एवम् आर्थिक मूल्या`ङ्कनबिनै, आफ्नै राज्यको कानुनवि`परीत लगाइएको आ`रोप वि,प्लव समूहले लगाएको छ।

विभागका महानिर्देशक बलराम मिश्र, शर्मा एण्ड कम्प`नीका रमेश शर्मा, गोल्डेन गुड्स कम्प`नीका ग्याल्जे शेर्पा, कालिका कम्पनीका विक्रम पाण्डे र लामा कम्प`नीका जिपछिरिङ लामा लगायतले ६ अर्ब भन्दामाथिको कमि`शनको खेल र सेटिङ नेपाली जनताको सम्प´त्ति लुट्ने गर्ने डिजा`इन गरेको र सो कुरा सरकारले नसुनेको विज्ञ`प्तिमा उल्लेख छ। ‘देशको उत्पादनलाई धरा`पमा पार्ने, किसानहरूलाई मल आपू`र्ति गर्ने ठे`क्का लिएर

पूरा नगर्ने कम्पनी एवम् ठेक`दार र रेलमा,र्गको नि`र्माणको नाममा अर्बौं रकमको भ्र`ष्टा`चारको खेल गर्ने रेल विभागका महानिर्दे`शक र ठेके`दारलाई सरकारले तुरुन्तै का´रबाही नगर्ने हो भने जनताको आक्रो`श र कार,बाहीको मा,गको ने`तृत्व नेपाल कम्युनिष्ट पा`र्टीले गर्ने कुरासमेत सरकार र भ्रष्टा,चारीहरूलाई पा`र्टी स्प`ष्ट गर्दछ,’ विज्ञ`प्तिमा भनिएको छ, ‘त्यो बेला राज्यका सञ्चा,लकहरूले नेपाल कम्युनिष्ट पार्टीलाई का`नुन हातमा लियो, आ`तंक म´च्चायो, लोक`तन्त्रलाई चु`नौती दियो लगायतका आ´रोप लगाउन पाइने छैन।’

शैलुङ, त्यसका सञ्चा`लक शारदाप्रसाद अधिकारी र होविको मल्टि`पलका कम्पनीका सञ्चालक होमनाथ कोइरालालाई सरकारले म`ल आपू`र्तिको ठे´क्का दिएको थियो। यी दुबै कम्पनी कमि,सनखोर र बद`नाम त,त्व भएको विश्वकर्माले विज्ञ`प्तिमा उल्ले,ख गरेका छन्। यी कम्पनीले मल नल्या`एपछि सरकारले बंगलादेशबाट पचा`स हजार मेट्रिक टन पैंचो लिने नि`र्णय सरकारले गरेको छ। सेतोपाटि बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *