मलाई २ वर्ष मात्रै प्र`धानमन्त्री बनाए १० वर्षमा चीनलाई उछिन्छौ,,,,बामदेव गौतम

राजनीतिक

प्र`धानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा को`रोना भा`इरसको म`हामा`री सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधा`नमन्त्री बनाउने प्रस्ता`व अघि सा`रेका छन् । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उनको प्र`स्ता`व छ ।

को`रोना भाइ`रसको सं`कट सकिएपछि आफूले प्रधानमन्त्री छाड्ने र उपाध्यक्ष गौतमलाई प्र`धानमन्त्री बनाउने प्र`स्ताव गरे । यसका लागि राष्ट्रिय स`भा सद`स्य पनि प्र`धानमन्त्री हुने गरी संवि`धान संशो`धन गर्न वा प्रतिनि`धिसभाको कुनै एक सि`ट खा`ली गरेर पनि ल्याउन आ`फू त`यार रहेको उनले बताए ।

यसै सन्द`र्भमा नेकपा उपाध्यक्ष बामदेव गौतमले केही समय अगाडी भनेको एक समाचार यहाँ राख्न चाहन्छौं । उनले भनेका थिए “मलाई २ वर्ष मात्रै प्र,धानमन्त्री बनाए १० वर्षमा चीनलाई उछि,न्छौं। सत्तारुढ नेपाल कम्यु#`निष्ट पा`र्टीका संग`ठन विभा`ग प्र`मुख वामदेव गौतमले आफुलाई प्र`धानमन्त्री दिए दुई वर्ष मै स`माजवाद ल्याउने बताएका छन् ।

‘५ वर्षमा नेपालमा स`माजवा`द आउँछ । १० वर्षमा समृ`द्धि र वि`कासमा चीनलाई उछिन्छौं’, काठमाडौंमा आयो`जित कार्यक्रममा राजनी`तिक विश्ले`षक डाक्टर खगेन्द्र प्रसाईंले प्र`स्तुत गरेको का`र्यपत्रमा टि`प्पणी गर्दै उनले भने, ‘मलाई दुई वर्ष मात्रै प्र`धानमन्त्री बनाए झन् छिटो ५ वर्षमा नेपालमा समा`जवाद आउँछ । १० वर्षमा समृ`द्धि र वि`कासमा चीनलाई उछिन्छौ । त्यो ग्या`रेन्टी नेकपालले लिनु पर्छ । नेपालमा समा`जवाद अव`श्यम्भा`वी छ ।’

नेता गौतमले आफ्नो पा`र्टीको द`स्तावे`जमा अस`हमति यथा`वत रहेको जि`किर गरे । ‘नेकपाको द`स्तावे`जमा उल्लि`खित जनताको जनवा`दमा र वि`धानमा अस`हमति छ’ उनले भने । नेपालमा समा`जवाद हवाई क`ल्प`ना मात्रै नभएको उनको जि`किर थियो । उनले यसो भन्दा कार्य`क्रममा अन्य टि`प्पणीक`र्ता र सहभा`गीहरु हाँसेका थिए । source nepal insider

Leave a Reply

Your email address will not be published. Required fields are marked *