विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदा,न गर्न पाउने व्यव,स्था : मन्त्री भुसाल

ताजा खबर

कृषि तथा पशुपन्छी वि`कासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदा`न गर्न यो`ग्य नेपालीले विदेशबाटै नेपालको म`तदा`न प्र`क्रियामा भा`ग लिन पाउने व्य`वस्था मिलाउन लागिएको बताएका छन् । उनले अब आउने चु`नावमा देशबाहिर रहेका नेपालीले सम्ब`न्धित मु`लुकबाटै मतदा`न गर्न पाउने व्य`वस्था मिला`उने गरी सरकारले काम गर्ने बताएका हुन् ।

गै,रआवा,सीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्रको जा,री क्षेत्रीय बैठ`क तथा दोस्रो क्षेत्रीय वि`ज्ञ भेलाको अव`सरमा आयो`जित ‘नागरिकताको निरन्त`रता तथा गै`रआ,वासीय नेपालीको सम्प`त्ति र राजनी`तिक अधिकार’ विषयक अन्तरक्रि`याममा मन्त्री भुसालले आउँदो चुना`वअघि नै देशबाहिर रहेका नेपालीलाई म`ताधिकारको सुनि`श्चित´ता गरिने बताए ।

उनले राजनी`तिक अधिकारबाहेक सबै अधि´कारसहितको नागरि`कताको व्य`वस्था संविधानले नै गरिसकेकाले अहिले प्राप्त यो उप`लब्धीलाई आ`त्मसा`त गर्दै यसलाई सं`स्थागत गर्ने दिशामा अघि बढ्न गै`रआवा´सीय नेपालीस`मक्ष आ`ग्रह गरे । राजनि`तिक अधिकार भन्नाले के के पर्ने भन्ने स`न्दर्भमा स्प`ष्ट हुन नसकेका विषयमा नागरि`कता स`म्बन्धी ऐ`न का,नून नि`र्माणको चर`णमा थप छल`फल गरेर जान सकिने उल्ले`ख गर्दै मन्त्री भुसालले अहिले सरकार वा दलहरुले केही अ`प्ठ्यारा व्य`वस्था गर्न चाहन्छन् कि भनेर श`ङ्का नगर्न गै`रआवा`सीय नेपालीलाई आ`ग्रह गरे।

“अहिले सबै राजनी`तिक द`लको बुझाइमा एकरु´पता छ । केही विषय छन् भने पनि सहम`ति हुन्छ, हामी सबै एकै ठाउँमा छौँ”, नले भने, “धेरै विषय सम्बो`धन भएको अव´स्था छ । धेरै सम`स्या समा`धान भएको छ । कतिपय विषयमा प्रष्ट हुन बाँकी होला, ती विषयमा पनि आ`गामी दिनमा छ`लफल गरी अघि बढ्दै जान सकिन्छ ।”

सो अव`सरमा नेपाली कांग्रेसका नेता एवं पू`र्वमन्त्री गगन थापाले गैरआ`वासीय नेपालीलाई अ`धिकार दिने सन्द`र्भमा कन्जु`स्याइँ गर्न नहुने बताए । उनले गै`रआवा`सीय नेपालीलाई राजनी`तिक अधिकारसहितको नागरि`कता दिँदा पनि केही फ`रक नपर्नेमा जो`ड दिँदै गैरआ`वासीय नेपालीका आ`गामी पु`स्तालाई नेपालसँग जो`ड्न नाग`रिकताको सन्द`र्भमा लगाइएको कतिपय व्य`वस्थालाई हटाउनुपर्ने उल्ले`ख गरे ।

उनले हरेक नेपालीले मतदा`न गर्न पाउनुपर्ने अधिकार सुनि`श्चित हुुनुपर्ने बताउँदै देशबाहिर रहने नेपालीले नेपाल सरकारको कूटनी`तिक नियो`ग रहेका देशमा त्यहीँ नि`योगकाट वा नभएको अवस्थामा गै`रआ`वासीय नेपाली सङ्घसँगको सम`न्वयमा मतदा`न केन्द्र बनाएर भए पनि मतदा`न गर्न पाउने व्य`वस्था गर्नुपर्नेमा जो`ड दिए ।

राप्रपाका महामन्त्री एवं सां`सद राजेन्द्र लिङ्देनले एकपटकको नेपाली सधैँको नेपाली हुने भएकाले सधैँ नेपाली हुनका लागि गै`रआवा`सीय नेपालीले राज्यसँग गुहार्नुपर्ने अव`स्थाको अन्त्य हुनुपर्ने बताए । पू´र्वमन्त्री अनिलकुमार झाले गै`रआवा`सीय नेपाली भनेर फरक व्यव`हार गर्न नहुनेमा जो`ड दिँदै आवा´सीय र गैरआ´वासीय बीचको विभे`द हटाउनुपर्ने बताए ।

एनआरएनए आइसिसी सद`स्य शङ्कर खड्काको अध्यक्षता, आइसिसी स`दस्य प्रमोद सिटौला र पुरुषोत्तम बोहोराको सह`जीक`रणमा भएको कार्य`क्र`ममा नेपाली कांग्रेसका नेताद्वय महेन्द्र यादव र प्रदीप पौडेल, एनआरएनए आइसिसीका उपाध्यक्ष डा बद्री केसी, सल्लाहकार हरिबोल भण्डारीलगायतले नाग`रिकतासँग जोडिएका कतिपय प्र`ष्ट हुनुपर्ने विषयमा व्या`पक छलफल प,श्चात् सबैको सहम`तिमा सं`सद्को अब बस्ने बैठ`कबाट नागरिकता वि`धेय`क पा`स हुनुपर्नेमा जो`ड दिए । इ-निउज नेपालि बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *