राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरौं,अब प्रणाली फेरौं : सांसद राजेन्द्र लिङ्देन,हेर्नुहोस।

ताजा समाचार

काठमाडौं । राप्रपाका नेता तथा सां’सद राजेन्द्र लिङ्देनले अब प्रणाली फेरौं प्र’त्यक्ष निर्वाचित प्र’धानमन्त्री र संवैधानिक राजाको व्यव’स्था गरौं भनेका छन् ।

नेता लिङ्देनले सा’माजिक टुइटरमा लेख्दै प्रणाली परिवर्तन गरी संवैधानि’क राजा’को व्यवस्था का’यम गर्न वि’चार व्यक्त गरेका हुन्।

नेता लिङ्देनले बहुमत मात्र होइन झण्डै दुई तिहाई ल्याए पनि आफ्नैबाट स’रकार ढल्ने ड’र हुनु, सरकार टिकाउनकै लागि चुनाव हारेकालाई संसदमा ल्याउनु र देखादेखि भ्रष्टाचारीलाई संरक्ष’ण गर्नुपर्छ भने टुं’गो भो प्रणा’लीले काम गरेन भन्दै प्रणाली परि’वर्तन गर्न सुझा’एका छन् ।

आज नेकपा’का नेता बाम’देव गौतमलाई राष्ट्रिय सभामा लैजान मन्त्री परि’षदबाट निर्णय भएप’छि नेता लिङ्देनले यस्तो टिप्प’णी गरेका छन् । राष्ट्रिय समाचारबाट ।

नेता लिङ्देनको ट्’वीट यस्तो रहेको छ:

बहुमत मात्र हो’इन झण्डै दुई ति’हाई ल्याए पनि आफ्नैबाट सरकार ढल्ने डर हुनु, सरकार टिकाउनकै लागि चुनाव हारेकालाई संसदमा ल्याउनु र देखादेखि भ्रष्टाचारीलाई संरक्षण गर्नुपर्छ भने टुं’गो भो प्रणा’लीले काम गरेन ।
अब प्रणा’ली फेरौं प्रत्यक्ष निर्वाचित प्र’म र संवैधानिक राजाको व्यव’स्था गरौं!

Leave a Reply

Your email address will not be published. Required fields are marked *