दसैंसम्म निषे`धाज्ञा लगाउनु पर्ने र आर्मि परिचा`लन गर्नु पर्ने ललितपुर सिडियो को सु`झाव,,,,हेर्नुहोस्।

ताजा खबर

काठमाडौँ — चाडपर्व र जात्रामा जनताको भावना गहि`रोसँग गाँसिएको हुने भएकाले कोरो`ना भा`इरस (कोभिड- १९)को बेला पनि मान्छेको भी`डभा`ड बढ्ने भएकाले त्यसलाई रोक्नका लागि दसैँसम्म निषे`धाज्ञा जा`री गर्नुपर्ने ललितपुरका प्र`मुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले को`रोना भाइ`रस सम्बन्धी कामहरूको अनु`गम`न र मूल्यां`कन गर्नका लागि ग`ठन गरेको उपसमितिको बैठकमा प्रमुख जिल्ला अधिकारी भट्टले दसैँमा मान्छेको आ`वतजा`वत बढ्दा को`रोना निय`न्त्रणभन्दा बाहिर जानसक्ने ख`तरा रहेकाले त्यस्तो क`दम चाल्नुपर्ने बताएका हुन् । तीजको बेलामा संक्र,मण फैलिन नदिनका लागि निषेधाज्ञा जा,री गरिएको उल्लेख गर्दै भट्टले भने, ‘तीजको बेला हामीले तत्का`ल आ,देश जा`री गरेका थियौं र व्य`वस्थापन भएको थियो । सबै मानिसहरू घरघरमा रहनुभएको थियो । अब हाम्रो अगाडि चा`डबा`ड आइरहेका छन् । दसैँजस्तो ठूलो चाड आएको छ ।’

‘चाडबड र री`तिरि`वाजप्रति मान्छेहरूको अति ठू`लो से`न्टिमेन्ट हुँदो रहेछ । त्यो अहिले हामीले अहिले बेरो`हरिरहेका छौं,’ रातो म`त्स्ये`न्द्रनाथको रथ तान्ने क्रममा भएको झ`डप र भी`डतर्फ सं`केत गर्दै प्रमुख जिल्ला अधिकारी भट्टले भने, ‘जा`त्रा, संस्कृति, पर्व भनेपछि बरु ज्यान छाड्न पनि तयार हुर्ने मान्छेहरूको भावना हुँदो रहेछ । दसैँमा पनि यस्तो हुनसक्छ ।’

चाडबाडका नाममा धेरै भी`डभा`ड हुने र मान्छेको आ`वतजा`वतलाई रोक्नका लागि अहिलेको नि`षेधाज्ञामा केही खुकु`लो पारेर जानुपर्ने भट्टको सु`झाव थियो । उनले भने, ‘दसैँसम्म हामीले कुनै न कुनै रूपमा अलिकति खु`कुलो बनाएर पनि निषेधाज्ञाको स्थिति का`यम राख्नपर्छ जस्तो लाग्छ । होइन भने आम मान्छेहरू दसैँमा घर जाने भन्ने हुन्छ । कता जाने भन्ने हुन्छ । जमा`नादेखि गरिआएको ठू`लाब`डाबाट टीका थाप्नैपर्छ, जेसुकै भएपनि आशि`र्वाद लिनैपर्छ भन्ने सेन्टिमेन्टमा झन् भ`यावह स्थिति हुनसक्छ । ekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *