भदौ २२ गते सोमबार, यस्तो छ तपाईको राशिफल

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
परिवारसँग आत्मी,यता बढ्नेछ । प्रेम प्र`स्तावको पनि सम्भा`वना छ, सं`गीत सिक्नमा मन जाला । विभिन्न अव`सरले प`छ्याउने छन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ, वि`त्तादी ला`भ होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आ`म्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र म`नोरञ्जनमा दिन बित्नेछ, मि`ष्ठान्न भोजनको यो`ग रहेको छ । अरुको वि`श्वास जि`त्न सजिलै सकिनेछ । ध`न मान पाउने यो`ग छ, गरेको कामबाट फा`इदा नै हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मनमा रहेको डर हटेर काममा उ`त्साह बढ्नेछ । टाढाको या`त्रा गर्ने अव`सर आउला, दिन सा`मान्य नै छ । अनुकूल यात्राको सम्भा`वना छ । पठनपाठन सा`मान्य रहला, फुर्स`दिलो समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
धेरै श्र`म गरेपनि कामको कम मूल्या`ङ्कन हुनेछ । भएको आ`म्दानी र स`ञ्चित रकम पनि ख`र्च गर्नुपर्ला । हतारको नि`र्णयले काम बि`ग्रन सक्छ, स`चेत रहनुहोस् । मा`न्यज´नको सु`झाव अप्रि`य लाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
खर्च बढने र स्वास्थ्य कम,जोर भइ काममा अव`रोध आउनेछ । कुरा काटनेहरु बढ्ने छन्, साव`धान रहनु होला । नयाँ यो`जना बनाउन र दी`र्घका`लीन योज`ना बनाउन आजको दिन अनु`कूल नहुन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दि`गो फा`इदा हुने काममा लगा`नि बढाउन सकिनेछ । काम र व्या`पारमा पनि फाइ,दा हुनेछ । सोच्ने शक्ति बढ्ने छ । कुरा का,ट्नेहरु प्रश,न्सा गर्न थाल्नेछन् । अ,न्न तथा ध,नको पनि वृ,द्धि हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आर्थिक ल,गानी बढाउन अनु,कूल समय छ । नयाँ ठाउँमा लगा,नीको वाता,वरण बनी मन ह,र्षित हुने छ । परि,श्रमले धेरै काम बन्नेछन् । धनपनि मनग्य कमा,उनु होला । साथै, भा,ग्य पनि बलियो छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पति पत्नीबीच घर सल्ला,ह नमिल्न सक्छ । साथै, आर्थिक सं,कट पनि होला विचार पुर्याउनु भए बेश होला । अना?वश्यक रुपमा कसैसंग झै झगडा हुन सक्छ, साथै यात्रामा पनि साव,धान रहनु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कामको सन्दर्भमा रमाइला व्यक्ति,त्वहरूसँग मि,त्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ । मान प्रति,ष्ठा र सामा,जिक मर्यादामा अभिवृ,द्धि हुनेछ । मि,त्रले प्रशं,सा गर्नेछन् । नसोचेको सम्मा,न मिल्ने दिन छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कामबाट सजिलै फुर्स,द पाइनेछ । मनमा प्रस,न्नता मिल्ने दिन छ, आफ,न्तुसंग भेट`घाट होला । अधु,रा काम बन्ने तथा नयाँ काम पाउने यो`ग छ । धन म`नग्य कमा,उने अवसर मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यव`सायमा थप लगा`नी बढाउन सकिनेछ । वैदे`शिक तथा ब्या`पारिक काम का`जमा फाइ`दा होला । व्यापार–व्यवसा,यमा लाग्नेहरूलाई विशेष फा`इदा होला । रुचिका विषयमा लगा`नी बढाउने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
स्वास्थ्यमा अचा`नक गडबडी आउने सम्भा`वना देखिन्छ । चो`ट पटकको भय पनि छ होस पुर्याउनु होला । बाटो काट्दा वा हात हति`यारको प्रयोग गर्दा सचे`त रहनुहोला । नि`को भएको रो`गले पुन सताउन सक्छ । news18nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *