बाबुरामको प्र`स्तावः ‘राष्ट्रपतिदेखि शिक्षक लगायत सबैको त`लब भ`त्ता पनि रोक्ने हो कि ?’

ताजा खबर

काठमाडौं । जनता समाजवादी पार्टीका व,रिष्ठ नेता डा.बाबुराम भट्टराईले राष्ट्रपतिदेखि शिक्षकसम्मको त`लबभत्ता रोक्न प्र`स्ताव गरेका छन् । आइतबार सामाजिक सञ्जा`लमार्फत नेता भट्टराईले सो प्र`स्ताव गरेका हुन् ।

को`रोना म`हामा`रीमा आ`मजन`ता जीवन मर`णको लडा`ईमा रहेको बताउँदै नेता भट्टराईले राज्यकोषबाट त`लब खाने राष्ट्रपति, प्र`धानमन्त्री, मन्त्रीदेखि क,र्मचारी र शिक्षकको त`लब रोक्नुपर्ने बताउँदै भनेका छन्ः ‘आम जनता जी`वनमर`णको यो ग`म्भीर अव`स्था नबुझ्नेहरुको घैंटोमा घा`म लगाउन राज्यको`षबाट त`लब खाने राष्ट्रपति, प्रधा`नमन्त्री, मन्त्री, न्या`याधी`श, सां`सद, कर्मचारी, शिक्षक लगायत सबैको तल`बभ`त्ता पनि रोक्ने हो कि ?’

नेता भट्टराईले पचासौं लाख अनौप`चारिक क्षेत्रमा काम गर्ने र स्वरो`जगार श्र`मिक तथा गरीबीको रेखामुनि रहेका परिवारको दैनिक गु`जाराको वैक,ल्पिक व्य`वस्था नगरी सरकारले अन`न्तकालसम्म लकडा`उन र कर्फयू लगाउँदै जानु कति उपयु`क्त हो भनेर प्रश्न समेत गरेका छन् । उनले कोरो`नाबाट बचे पनि भो`कले मर्ने स्थिति आउनु कति ड`रलाग्दो कुरा हो भन्दै अर्को प्रश्न समेत गरेका छन् ।

नेता भट्टराईले सरकारसँग विपन्न जनताका लागि रा,हतका कार्यक्रम ल्याउन गराउन आ`ग्रह गर्दै भनेका छन्ः ‘सरकारले कि यी वेरो´जगार र विप´न्न जनतालाई तुरुन्तै स्थानीय त´हमा,र्फत नग´द जिन्सी राह´तको व्य´वस्था गर्नुपर्यो, नत्र सुर´क्षाका न्यू´नतम मा´पद´ण्ड काय,म गर्दै आ–आफ्ना व्यव´साय सञ्चा,लन गर्न दिनुपर्यो ।’ रातोपाटि बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *