सन्दीप लामिछानेकाे उ’त्कृष्ट प्र’दर्शनका बा’बजुद जमैका गुयनासँग प’राजित

ताजा समाचार

एजेन्सी, ७ भदाै । जमैका तलावाजले क्यारेबियन प्रि’मियर लिग (सिपिएल)मा लगा’तार दोस्रो हा’र बेहोरेको छ । गएराति भएको खाेलमा जमैकाले गुयना एमेजन वारियर्ससँग १४ रनले प’राजित भएको हो ।प’राजित भएको खेलमा नेपाली क्री’केटर सन्दीप लामिछानेले दुई वि’केट लिएका छन् । सन्दीले चार ओभर बलिङ गर्दै ८ रन  मात्र ख’र्चेर दुई विकेट लिँदै कि’फायती बलिङ गरे । तर आफू सम्मीलित टोली जमैकालाई भने हा’रबाट जो’गाउन सकेनन् । सन्दीपले सेरफेन रुतरफोर्ड र वारियर्सका कप्तान क्रि’स गिनलाई आ’उट गराएका थिए ।

टस हा’रेर पहिले ब्याटिङको निम्तो पाएको गुयानाले निर्धारित १९.१ ‌ ओभरमा सात विकेट गु’माई ११८ रन जो’डेको थियो । गुयानाका लागि ब्राडोन किङ्ग्सले २९ रन तथा चन्द्र पउल हेमराज र रोस टायलरको समान २१ रन जाेडे । त्यस्तै  चन्द्रपौल हेमराज र रोज टेलरले समा १४/१४ रन जोडेका थिए । अन्य ब्याट्सम्यानले भने दो’होरो अंकमा रन छुन सकेनन् ।वारिर्सलाई सामान्य ल’क्ष्यमा रो’क्न मुजिब उल रहमान र कार्लोस ब्रेथवेटले समान ३/३ विकेट लिएका थिए ।

११९ रनको ल’क्ष्य प’छ्याएको जमैकाले २० ओ’भर खेल्दै सात वि’केट गु’माएर १०४ रन मात्र जोड्न सक्यो । जमैकाका लागि रसेलले अर्धशतकीय पारी खेले पनि टोलीलाई जि’त दिलाउन सकेनन् । उनले ३७ बलमा ४ चौका र ५ छक्का प्र’हार गर्दै ५३ रनको अ’विजित अर्धशतकिय पारी खेलेका थिए । त्यस्तै कप्तान पाओलले २३ र आसिफ अलिले १४ रन जोड्न बाहेक अन्य खेलाडीको प्र’दर्शन सम्झन योग्य रहेन ।source news 24

Leave a Reply

Your email address will not be published. Required fields are marked *