नेपाली जनता कसैलाई भो`कै रहन नदिन सरकार लागिपरेको छ : प्रधानमन्त्री ओलि

ताजा खबर

काठमाडौँ, भदौ २१ । प्रधा`नमन्त्री केपी शर्मा ओलीले कोभिड १९ सङ्`क्रमण म हामा रीको अवस्थामा नागरिकको जी`वन र`क्षालाई मुख्य रूपमा सरकारले ध्यान दिएको बताउनुभएको छ ।

अर्थमन्त्रीको समेत जिम्मे`वारी लिनुभएका प्रधानमन्त्री ओलीले स्व`तन्त्रताको अस`न्तुलित वका`लतले गर्दा धेरै ठू`लो क्ष`ति भो`ग्नुपर्नेतर्फ सबैको ध्या`नाकर्षण समेत गर्नुभयो । उहाँले ‘कोभिड १९ ले नेपाली अर्थ`तन्त्रमा पारेको प्र`भाव सम्बन्धमा निजी क्षेत्र सम्ब`द्ध संस्थाका नेतृ`त्वकर्ताहरूसँग आइतबार आयो,जना गर्नुभएको सु`झाव र परा`मर्श छलफलमा यस्तो धार`णा व्य`क्त गर्नुभएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्ला`हकार सूर्य थापाका अनुसार, प्रधानमन्त्री ओलीले अर्थत`न्त्र नका`रात्मक अवस्थामा नपुगेको च`र्चा गर्नुहुँदै उद्योग व्यवसायलाई सम`स्यामा पर्न नदिन सरकार दृ`ढ रहेको स्पष्ट पार्नुभयो । उहाँले सरकारले कर असु`लीमा मात्र ध्यान नदिइएको विषयका तथ्यहरू बारे समेत च`र्चा गर्नुभयो । उहाँले नेपाली जनता कसैलाई भो`कै रहन नदिन सरकार लागिपरेको र त्यसका लागि वास्तविक स`मस्या राख्न समेत स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहहरूलाई आ`ह्वान गर्नुभयो ।

उहाँले को`रोनाको विषयमा मनोवै`ज्ञानिक आतङ्क नफैलाई नागरिकको मनो`वल बढाउनुपर्नेमा विशेष जो`ड दिनुभयो । उहाँले छिमेकी मुलुक भारतले धेरै ‘रेमिट्यान्स’ भित्रयाउनेमध्ये छैठौ मुलुक नेपाल रहेको यथा`र्थले हामीकहाँ कामको क`मी छैन भन्ने प्र`ष्ट रहेको च`र्चा गर्नुहुँदै रोज`गारीका लागि विदेश जानुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले कोभिड १९ बारेको सूचना प्रवा`हले भया`वह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतं`कित गर्न नहुनेतर्फ सम्बन्धित सबै सचेत हुनुपर्ने बताउनुभयो ।

करिव अढाई घण्टा चलेको छलफलमा उद्योगी व्यवसायीहरूले निषे`धाज्ञा खुकुलो पारेर अ`र्थतन्त्रलाई चलायमान बनाउन आ`ग्रह गर्नुभएको थियो । उहाँहरूले कोरो`नालाई हौवाको विषय नबनाउन समेत प्रधा`नमन्त्रीसमक्ष आ`ग्रह गर्नुभएको थियो ।

छलफलमा भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छालगायतले निजी क्षेत्रका सम`स्या र समा`धानका लागि सु`झावहरू प्र`स्तुत गर्नुभएको थियो । नेपाल राष्ट्र बैकका गभ`र्नर महाप्रसाद अधिकारी, राष्ट्रिय यो`जना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र पूर्व अ`र्थ`मन्त्री डा युवराज खतिवडाले नि`जी क्षेत्रका सरो`कार, अपे`क्षा र प्राप्त सु`झावहरूमा सरकारले यसबेला चालेका विभिन्न क`दमहरू, गरेको अध्ययन र सम्बोधनको बारेमा स्पष्ट गर्नुभएको थियो । काठमाडौं२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *