बेरोज,गार युवा विदे,शिन थाले, प्रधानमन्त्री रोज,गार कार्यक्रमको ५ अर्ब कहाँ गयो ?

ताजा खबर

२२ भदौ, काठमाडौं । अहिले देशमा रोज`गारीको च`रम सं`कट छ । देशका विभिन्न क्षेत्रमा को`रोना नि`यन्त्रण र रोक`थामका लागि गरिएका निषे,धाज्ञा र लकडाउनले आर्थिक ग`तिवि`धि ठ`प्प छन् । अनौ`पचारिक क्षेत्रमा मात्र हैन,औप`पचारिक क्षेत्रमा काम गरिरहेका धेरै कामदारहरु पनि फुर्स,दिला भएका छन् । म,हामारीका बेला रातारात भारतबाट आएका कामदार अहिले फेरि मुग्लान नै भासिँदै छन् । तेस्रो मु,लुकबाट आएका कामदार पनि विदेश नै फर्किन हता`रिएका छन् । देशभित्र बेरो`जगार रहेकाहरु रनभु`ल्ल छन् । मौसमीरुपमा पाइने काम पनि म`हामा,रीले छिनेको छ ।

सरकारले यहीबेला प्रधानमन्त्री रोज`गार कार्य`क्रमअन्तरगत कामका लागि पारि`श्रमिकमा आ`धारित सामु`दायिक आयो`जना सञ्चा´लन भनेर करिब ५ अर्ब रकम स्था`नीय त`हहरुमा पठाएको छ । तर, त्यो र,कम रोज`गारीको सि´र्जना र बेरो`जगारको सम´स्या सम्बो`धनमा उपयो`ग भयो वा भएन र कसरी भइरहेको छ भन्नेमा स्व`यं सर`कार बेख`बर छ । सरकारले वि`गतकै जस्तो साना नि`र्माण आ`योजनाहरुमा काम दिने गरी गरी यस्तो रकम स्थानी`य त`हमा पठाएको थियो । तर, व,र्षायाममा विकास नि`र्माणको काम गर्न नसकिने भन्दै स्था`नीय त`ह हात बाँ`धेर बसेका छन् ।यहीबेला बेरोज,गारीका कारण भो,कमरीको शिकार हुने अव,स्था आएपछि श्रमि,कहरु निर्वि,कल्प भारततिर भासिन थालेका छन् ।

पूर्वअर्थ सचिव शान्तराज सुवेदीे दक्षिण सी,मानाकामा रोज,गारीका लागि भारत जानेको लर्को बढ्न थालेको भन्दै यही बेला स्थानीय त,हमा प्रधानमन्त्री रोज,गार कार्यक्रमलाई प्रभा,वकारी बनाउनुपर्ने बताउँछन् ।‘प्रधा,नमन्त्री रोज,गार कार्यक्रममार्फत भारतमा जाने अर्धदक्ष तथा अद,क्ष जनशक्तिलाई स्वदेशमा नै श्रममा आधारित रोजगारी दिने कार्यक्रम सञ्चा,लन गर्नुपर्छ,’ उनी भन्छन्, ‘यो कार्यक्रमको उद्दे,श्य पनि त्यही हो, सम्बन्धित निका,यको ध्यान दिएर बा,ध्य भएर भारततिर लागिरहेका अद,क्ष काम,दारलाई रोकौं ।’

सरकारले विप,न्न अवस्थाका दैनिक हातमुख जोड्नै मु,स्किल पर्ने परिवारका सद,स्यलाई रोज,गारी दिने भन्दै तीन वर्षअघि यो का,र्यक्रम ल्याएको थियो । स्वरो,जगार कार्यक्रमके मा,ग धेरै भए पनि सरकारले दै,निक ज्या,लादारी गरेर खाने श्र,मिकलाई सरकारले सय दिनको रोज,गारी ग्या,रेन्टी गर्ने बताउँदै कार्यक्रम ल्याएको थियो । तर, अहिले त्यस्तै रोज,गारी गर्ने वर्गका श्र,मिक पनि गाउँघरमा टिक्न सकिरहेका छैनन् । म,हामा,रीका बेलामा परिवारको जी,विको`पार्जनका लागि भारत जानुपर्ने बा`ध्यतामा रहेका श्र`मिकलाई सरकारले यसै कार्यक्र`ममार्फत तत्का,ल सम्बो`धनको प्र´यास गर्नुपर्ने पूर्वअ`र्थसचिव सुवेदीको भनाइ छ ।

‘असोजअघि मु`स्किल’

‘भोकले म`र्नभन्दा रो`गले म`र्नु नि`को’ भन्दै उनीहरु भारत जाँदै गर्दा संघीय सरकारले नि,र्माण सिर्ज,नाका लागि प्रभा,वकारी क,दम चालेको छैन । स्थानीय त,हमा गएको बजे,ट परिचा,लन भएको छैन । गाउँपालिका महा,संघका अध्यक्ष होमनारायण श्रेष्ठ असोजअघि कार्य,क्रम सञ्चा,लन गर्नसक्ने अव,स्था नरहेको बताउँछन् । स्थानीय त,हहरुमा गएको ब,जेट थोरै हुने र बेरो,जगार धेरै हुने भएको ल,क्ष्य अनुसार रोज,गारी दिन अस,म्भव जस्तै रहेको पनि उनले बताए ।

उनका अनुसार ब,जेट पाए पनि अधि,कांश स्थानीय तहरुले कार्यक्रम ला,गू गर्न तयारी गरेका छैनन् ।यस्तो रकम कहाँ उप,योग गर्ने भनेर तय गरिए पनि उनीहरु आर्थिक वर्षको अन्तिमतिर मात्रै ख,र्च गर्ने यो,जनामा छन् । श्र,ममा आाधा,रित सानो परियो,जना सञ्चाल,न हुने भएकाले वर्षा,याममै ख,र्च नसकिने उनीहरुको त,र्क छ । ‘अहिले धेरैजसो स्थानीय त,हमा म,हामारीसँग नै जुध्दैछन्,’ गाउँपालिका महासंघका अध्यक्ष श्रेष्ठ भन्छन्,‘पानी पर्ने क्रम नरोकिएकाले पनि असोजअघि ल,क्ष्यअनुसार पूर्वा,धार परियो,जना सञ्चा,लन गरेर रोज,गारी दिन गा,ह्रो छ ।’

गत वर्ष करिब ४ लाख व्यक्ति बेरो,जगारका रुपमा स्थानीय त,हका रोज,गार सू,चना केन्द्रमा सू,चीकृत भएका थिए । सरकारले निर्मा,ण क्षेत्रमा मात्रै रोज,गारी दिने भएकाले धेरैजसो शैक्षिक बेरोज,गार युवाले यो सूचीमा नाम दर्ता गराउन गरेका छैनन् । यो त,थ्यांकमा महा,मारीपछि बे,रोजगारीमा भा,सिएकाहरुको वि,वरण पनि सं,लग्न छैन । अहिले स्थानीय तहहरुले प्रधानमन्त्री रोज,गार कार्यक्रमको सि,स्टममा यस्ता द,र्ता हुन चाहेका बेरोजा,गरारको सूची राखिरहेका छन् ।

तर, सरकारले सबै बेरो,जगारलाई प्र,धानमन्त्री रोजगा,र कार्यक्रम अन्तरगत रोज`गारी दिन सक्ने अवस्था छैन । ठूलो ब`जेट आवश्यक पर्ने भएकाले सरकारले त्यसलाई व्यव`स्थाप`न गर्न नसक्ने श्र`म मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

७५ हजारलाई रोज`गारी

सरकारले गत साउनमा चालु आर्थिक वर्षका लागि पहिलो चर`णमा प्रधा`नमन्त्री रोज`गार कार्यक्रम अन्तरगतको ४ अर्ब ७५ करोडभन्दा बढी रकम स्था`नीय त`हमा पठाएको छ । यो वर्ष कार्य`क्रमका लागि ११ अर्ब ब,जेट विनियो`जन भएको छ । बाँकी रकम बेरो`जगारको सू`चीको आधारमा पठाइने कार्यक्रमका संयो`जक केशव सुवेदी बताउँछन् । अहिले तल पठाइएको र`कम सरकारको आफ्नै स्रो,त हो । अब दोस्रो चर`णमा जाने रक,ममा अधिक`तम् विश्व बैंकबाट लिइएको ऋ`णको हि`स्सा हुनेछ ।

अहिले सरकारले करिब ५ अर्ब तल पठाउँदा भने दा`मासाही हिसाब गरेको छ । सरकारले यस्तो रकम पठाउँदा सीधा हिसाव गरेको छ, प्रत्येक स्था,नीय त,हमा यस जना कामदारलाई १०० दिनको रोज,गारी दिने । उनीहरुलाई दिनको ५१७ रुपैयाँ ज्या,ला दिने योज,ना छ । यसरी हेर्दा ७५३ स्थानीय त,हमा ७५ हजार ३ जना श्रमि,कले १०० दिनको रोज,गारी पाउने अव,स्था छ । जुन संख्या अहिलेको बढ्दो बेरो,जगारीको द,रका आधारमा ज्या,दै न्यु,न हो । अन्लाईन खबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *