राष्ट्रपतिको वि,ज्ञ सल्ला,हकारमा टीका ढकाल नियु,क्त

ताजा खबर

विभिन्न पत्रपत्रिकामा निय,मित स्त,म्भ लेख्दै आएका उनी अब राष्ट्रपतिका स,ञ्चार विज्ञको मुख्य भू,मिकामा रहनेछन् । ढकाललाई ‘सूचना र सञ्चा,रसहित तोकिएको जि,म्मेवारी पूरा गर्ने गरी’ नेपाल सरकारको राज्यमन्त्री सरहको वि,ज्ञ प,दमा नियु,क्त गरिएको छ ।

यसअघि ढकालले सार्क विकास को,ष लगाउत विभिन्न अन्त,रराष्ट्रिय संस्थामा काम गरेका थिए । राष्ट्रपतिको वि,ज्ञ स,ल्लाहकारमा नियु,क्त ढकाल माओ,वादी शहीद परिवारका सद,स्यसमेत हुन् । उनका भाइ मोहनप्रसाद ढकाल ०५८ साल कात्तिक ६ गते पाँचथरको आरुबोटेमा सु,रक्षाक,र्मीद्वारा मा,रिएका थिए ।

यसैवीच, राष्ट्रपतिले आफ्नो सचिवालय र विज्ञहरुको टीम घटा,एर सानो बनाउन थालेको शीतलनि,वास स्रोत बताउँछ ।यसअघि राष्ट्र,पतिका वि,ज्ञ सल्ला,हकार सुशील प्याकुरेलले राजी,नामा दिइसकेपछि सो ठाउँमा कसेको पनि नियु,क्ति भएको छैन । त्यसैगरी सञ्चार वि,ज्ञ माधव शर्मा र सुर,क्षा मामिला वि,ज्ञ नेत्र थापाले पनि विदा लिइसकेका छन् भने

सचिवालयमा का,र्यरत दीपा शर्माले पनि वि,दा लिएकी छन् ।अहिले राष्ट्रपतिका वि,ज्ञ सल्ला,हकारमा लालबाबु यादव र लक्ष्मी कार्की मात्र थिए । ढकालको नियु,क्तिपछि वि,ज्ञ सल्ला,हकारको संख्या तीन पुगेको छ । अन्लाईन खबर बाट प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *