काठमाडौँ — प्र,धानमन्त्री केपी शर्मा ओलीले जनतालाई भोकै बस्न नदिन सर,कार लागिपरेको बताएका छन् । निजी क्षेत्रका नेतृत्वकर्ताहरुसँगको भेटमा उनले नेपाली नागरिकको जीवन ब,चाउन स,रकारले विशेष ध्यान दिएको बताएका हुन् ।
प्र,धानमन्त्री निवास बालुवाटारमा नीजि क्षेत्रका नेतृत्वकर्ताहरूसँगको छलफलमा प्र,धानमन्त्री ओलीले को,रोना भा,इरस (कोभिड- १९)को अ,वस्थाबारे स,रकारले गरिरहेका कामबारे व्याख्या गरेका हुन् । ‘नेपाली जनता कसैलाई भोकै बस्न नदिन स,रकार लागिपरेको बताउनु हुँदै स्थानीय प्र,शासन, प्र,हरी र स्थानीय तहहरूसमक्ष वास्तविक स,मस्या राख्नसमेत आ,ह्वान गर्नुभयो ।
प्र,धानमन्त्रीले उद्योग व्यवसायलाई स,मस्यामा पर्न नदिन स,रकार दृढ रहेको प्र,ष्ट्याउँदै केवल क,र अ,सुलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्र,काश पार्नुभयो,’ बैठकमा प्र,धानमन्त्रीले राखेका विषयबारे प्र,धानमन्त्रीका प्रे,स सल्लाहकार सूर्य थापाले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘भौतिक श्र,म गर्न विदेश जाने कुरामा अब खासै आ,कर्षण छैन, युवाहरूलाई यो अवस्था बुझेर देशभित्र क्रि,याशील हुन पनि आ,ह्वान गर्नुभयो । छिमेकी भारतले धेरै रकम रे,मिटान्स भित्र्याउनेमध्ये छैठौं मुलुक नेपाल रहेको य,थार्थले हामीकहाँ कामको कमी छैन भन्ने देखाउने उहाँको तर्क थियो,
प्र,धानमन्त्री ओ,लीले को,रोना विरु,द्धको ल,डाइ साझा रहेको बताएको थापाले उल्लेख गरे । ‘को,रोना विरु,द्धको ल,डाई साझा हो । यसमा स,रकार को,रोनाको सं,क्रमण निय,न्त्रण गर्न र अर्थत,न्त्र वि,नाशमा जानबाट जोगाउन सन्तुलन कायम गरी अघि बढ्न प्र,यत्नशील छ,’ प्र,धानमन्त्रीको भनाइ उल्लेख गर्दै थापाले भने ।
स्वत,न्त्रताको अ,सन्तुलित वकालतले ठूलो क्ष,ति भोग्नुपर्नेतर्फ प्र,धानमन्त्री ओलीले ध्या,नाकर्षण गराएको पनि बताइएको छ । को!रोनाबारेका सूचना प्र,वाहले भयावह तस्बिर प्र,स्तुत गरेर जनजीवनलाई आतं,कित पारेको पनि प्र,धानमन्त्रीको भनाइ रहेको थापाले जानकारी दिए । ‘कोभिड -१९ बारेको सूचना प्र,वाहले भ,यावह तस्बिर प्र,स्तुत गरेर जनजीवनलाई आं,तकित गर्न नहुनेतर्फ सम्बन्धित सबै जिम्मेवारहरू सचेत हुन पनि उहाँले निर्देशित दिनुभयो । को,रोनाको विषयमा मनोवैज्ञानिक आ,तंक नफैलाई नागरिकको मनोबल बढाउनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो,’ थापाले भनेका छन् ।
प्र,धानमन्त्रीले बोलाएको छलफलमा उद्योगी तथा व्यवसायी भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतीश मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले सुझाव दिएको थापाले जानकारी दिए । उनीहरूले निषे,धाज्ञा खु,कुलो पारेर अर्थ,तन्त्रलाई चलायमान बनाउन र को,रोनालाई हौवाको विषय नबनाउन प्र,धानमन्त्रीसमक्ष आ,ग्रह गरेको बताइएको छ ।
नेपाल रा,ष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, रा,ष्ट्रिय यो,जना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र निवर्तमान अर्थम,न्त्री युवराज खतिवडाले निजी क्षे,त्रका सरोकार, अपेक्षा र प्राप्त सुझावमा स,रकारले यसबेला चालेका विभिन्न क,दम, गरेको अध्ययन र सम्बोधनका बारेमा स्पष्ट पारेको बताइएको छ ।स्रोत ekantipur