सुपा देउरालिको दर्शन गर्दै भाद्र ०७ गते आईतबारको राशिफल पढ्नुहोस ।

राशिफल

वि.सं.२०७७ साल भाद्र ०७ गते । आईतबार । ईश्वी सन् २०२० अगष्ट २२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–पंचमी,३९ घडी ०६ पला,बेलुकी ०९ बजेर १७ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–चित्रा,४१ घडी ०१ पला,बेलुकी १० बजेर ०३ मिनेट उप्रान्त स्वाती । यो,ग– शुभ,१६ घडी ३३ पला,मध्यान्ह १२ बजेर १६ मिनेट उप्रान्त शुक्ल । करण–बव,बिहान १० बजेर ३१ मिनेट उप्रान्त बालल,बेलुकी ०९ बजेर १७ मिनेट उप्रान्त कौलव । आन,न्दादिमा–पद्य यो,ग । चन्द्रराशि–कन्या,बिहान १० बजेर ५३ मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय ०५ बजेर ३८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३२ मिनेट । दिनमान ३२ घडी १४ पला । ऋषिपञ्चमी व्रत -सप्तऋषि पूजा। बिरुडापञ्चमी। कोखजाविय। धर्मविनायक राष्ट्रिय रथयात्रा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रति,श्पर्धामा प्रति,श्पर्धिहरुलाई सजिलै हरा,उन सकिनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउन सकिनेछ । माया प्रे,ममा नजिक हुने तथा बि,श्वास गर्दै अगाडि बढ्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु हुनेछन् । बिहानको समय मध्ययम रहेकोले विवादमा सामेल नहुनुहुोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई उछिन्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साध दिनेछ भने आफन्तजन सँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । मामा तथा मावली पक्षबाट पनि अपेक्षा अनुसारको सहयोग पाईने यो,ग रहेकोछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । प्रेम प्रशङगका कोपिलाहरु फक्रियर जानेछन् । बिहानको समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापार व्यावसायमा लगानि गरे पति चाहेजस्तो उपलब्धि हासिल गर्न सकिने छैन । राजनीति तथा समाजसेवामा प्रतिष्पर्धिहरु नै भन्दा पछि परिने हुनाले पद प्राप्तीको यो,ग टरेर जानेछ । तपाईले बनाएका गो,प्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ भने तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बा,धा तथा अव,रोधहरुबको सा,मना गर्नुपर्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

प्रेम प्रशङगमा रमाउने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि दिन बिताउन सकिनेछ । बादबि,वाद तथा प्रति,स्पर्धामा तपाईकै जित हुनेछ भने न्यालयबाट हुने न्यायिक नि,र्णयहरु तपाईकै प,क्षमा हुनेछन् । सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परा,मर्श लिएर अगाडि बढ्दा कामहरु समयमानै फत्ते हुनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाई लेखाईमा भनेजस्तो नतिजाको आउने हुनाले मन प्र,शन्न रहनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो जमघ,ट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्र,जहरुबाट सुनिने शुभ समाचारले मन उत्सा,हित बनाउनेछ । सामाजिक सञ्जा,ल तथा प्रवि,धिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

राम्रा पहि,रनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्ब,ल सा,बित गर्न सकिनेछ । नयाँ प्र,कृतिको काम थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । परिवारका साथ मि,ष्टान्न भोजनका साथ समय व्या,तित गर्न सकिनेछ । धर्म तथा यस्तै कार्यक्रममा सह,भागि हुने अव,सर जुर्नेछ । बिहानको समय मध्ययम रहेकोले या,त्रा गर्दा ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पढाई लेखाईमा सन्तोषजनक सुधार भएर जानेछ भने प्रतिश्पर्धामा अलि बढि मेह,नेत गर्दा प्रतिश्प,र्धिहरुलाई हराउँन सकिनेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ । बिहानको समय राम्रो औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृ,द्धि हुनेछ

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

दाजुभाई तथा बुवाबाट आर्थिक सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । ईच्छा, आकां,क्षा तथा मनोकामना पुरा गर्न बढिनै समय मेहनेत गर्नुपर्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनुपर्ने बाध्यता आउँनेछ । सामाजिक स,ञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याई पुर,स्किृत हुँने समय रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भो,जन ग्र,हण गर्ने अवसर प्राप्त हुनेछ । प्रसाशनिक क्षेत्रमा सामे,ल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुँँने हुँदा मान स,म्मान तथा ईज्जत प्रति,ष्ठामा बृ,द्धि भएर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सिर्जनात्मक तथा लेखन शैलिमा बिकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको यो,ग रहेकोछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । साथभाईको सहयोगले राम्रा तथा परि,णाममुखि काम गर्न सकिनेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगे,र्ना गर्ने काममा समय दिनु पर्नेछ । बिहानका समय मध्ययम रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्या,वस्यक काममा बाहेक या,त्रा नगर्नुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

ऋ,ण,रो,ग तथा संक,टको सा,मना गर्नुपर्नेछ भने तपाईको काममा अ,प्ठ्यारा परि,स्थितिहरु सि,र्जना हुनेछन् । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हरा,उन तथा लुटिन सक्छ सजक रहनुहोला । बिहानको समय राम्रो रहेकोले सामाजिक सञ्जा,ल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमा,नसमा लैजान सकिनेछ । मा,या प्रे,ममा रमाउन चाहनेहरुका लागि समय उ,त्तम रहेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *