समुदायमा सं`क्रमण फै`लिएपछि ध`माधम आइसो,लेसन बनाउँदै झापाका स्था`नीय सरकार

ताजा समाचार

झापा, २३ भदौ । को`रोना भा`इरसको संक्र`मण समु`दायमै फैलि`एपछि झापाका स्था`नीय त`हहरुले धमा`धम आइसो`लेसन नि`र्माण गरी सञ्चा`लनमा ल्याएका छन् ।पूर्वमा संक्र`मित उपचा,रका लागि व्यव`स्था गरिएका अस्प`तालमा संक्र`मित भरिएपछि स्था,नीय सरकार आफैँ आइसो`लेसन निर्मा`णमा जु´टेका हुन् । नेपालमा को´रोना संक्र`मितको संख्या बढ्दै गएपछि सरकारले स्था´नीय त,हमै आइसो´लेसन नि`र्माण गर्न निर्दे`शिका जा`री गरेको थिया ।

जिल्लामा समेत संक्र,मित बढ्दै गएपछि जिल्ला वि`पद् व्यव`स्थापन समिति झापाले व्यव`स्थाप,नका लागि प्रत्येक स्था,नीय त`हमा कम्तीमा २५ शैयाको आइसो`लेसन नि`र्माण गर्ने नि`र्णय ग¥यो । जिल्लामा समु`दायस्त`रमा समेत को`रोना देखिएपछि धेरैजसो पालिकाहरुले आइसो`लेसन वार्डको व्य`वस्था`पन गरिसकेका छन् । जिल्लाका १५ स्था`नीयतहहरुमध्ये संक्र,मितको संख्या बढी रहेका पालि,काहरुले आइसो`लेसन नि`र्माण गरिसकेका छन् ।

कतिपय पालिकाले स्थानीय स्वास्थ्य चौ`कीलाई र कतिपयले सामुदा`यिक विद्यालयको भवनलाई आइसो`लेसनका रुपमा वि`कास गरेका छन् । झापाको दमक, गौरादह, अर्जुन`धारा, मेची`नगर नगरपालिका तथा कमल र बु`द्धशा`न्ति गाउँपालिकाले आइसो`लेसन वार्ड निर्मा`ण गरिसकेका छन् । स्था`नीय स्रो`त, सा`धन र जनश`क्तिले भ्या,एसम्म आइ`सोले`सनलाई व्यव`स्थित गर्ने प्रया`स गरिएको स्था`नीय पालि`काका स्वा`स्थ्य शा`खाले जना`एका छन् ।

‘निर्देशिकाको मापद`ण्डअनुसार नै हामीले आइसो`लेसनको व्य`वस्था गरेका छौँ’ अर्जुनधारा नगरपालिकाका स्वा´स्थ्य शा´खा प्र,मुख मुकुन्द बस्नेतले भने, ‘एक संक्र`मित, एक शौ`चालयदेखि स्वास्थ्य, सु,रक्षाका सबै व्यव,स्था हाम्रो आइसोले,सनमा छ ।’ यसअघि दमक अस्पताल र मेची अञ्चल अस्प,तालमा आइसो,लेसन वार्डको व्य`वस्था गरिएको थियो । झा,पाका स्था,नीय त`हहरूले श`ङ्कास्प`द को`रोना सङ्,क्रमणका

बिरा`मीलाई भद्रपुरस्थित मेची अञ्चल अस्पताल र दमकको दमक र आ`म्दा अस्पतालमा पठाउँदै आएका थिए । संक्र`मितहरुलाई भने प्र,देश सरकारले नि`र्माण गरेको आइसोले`सन र अस्प,तालमा पठाउने गरिएको थियो । अहिले भने संक्र`मितलाई सम्बन्धित पालिकाको आइसो,लेसनमा र ल`क्षणसहितका संक्र`मितलाई मेची प्रादे`शिक अस्प`तालको को`भिड अस्पता`लमा राखिन थालिएको छ ।

‘धेरैजसो स्था`नीय त`हले आइसो`लेसन बनाइसकेका छन्, केहीले बनाउदैछन्’ स्वास्थ्य का,र्यालय झापाका कोभिड फोकल प`र्सन जीवन चौम्लागाईँले भने, ‘संक्र´मितहरुको अव`स्थाअनुसार उनीहरुलाई कहाँ राख्ने भन्ने प्रक्रि,या समेत मिलाइएको छ ।’ झापामा आइ`सोले,सनमा रहेका स`क्रिय संक्र`मित १ सय ५० भन्दा बढी छन् । जिल्लामा कुल संक्र,मितको संख्या ६ सय ५० ना,घिसक्दा ३ जनाको मृ`त्यु भइसकेको छ ।

पछिल्लो तथ्या`ङ्कअनुसार जिल्लामा सुर`क्षाक`र्मी, स्वास्थ्यक`र्मीसँगै ‘कन्ट्र`याक ट्रेसिङ्ग’ मा समेत नपरेका समु`दायका मानिसहरुमा समेत संक्र`मण पु,ष्टि भइसकेको छ । जसले गर्दा झा`पामा सं`क्रम`ण ती`व्ररुपमा फै,लिने जो`खिम बढेको छ । त्यसैले गर्दा अब आइसोले`सन व`डाहरुलाई व्यव`स्थित गर्नुपर्ने बेला आएको छ । news24nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *