मेल,म्चीको पानी ल्याउन अझै तीन महिना लाग्ने

देश

काठमाडौँ । बहुच`र्चित एवं बहुप्रति`ष्ठित मेलम्ची खानेपानी आयो`जनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उप`त्यकाको दशकौँ पुराना खानेपानीको सम,स्या ह`ल गर्ने उपा`यका रुपमा सो आयो`जनालाई लिइन्छ । आयो`जनाको सुरुङमा रहेको गेटको फ्रेम परिव`र्तन गर्न समय लाग्ने हुँदा तत्का`ल उपत्यकामा पानी आउने सम्भा`वना नभएको बताइएको छ ।

खानेपानी मन्त्रा`लयले गत आर्थिक वर्षमा असार मसान्तसम्म उपत्यकामा पानी झार्ने र पाइपको परी`क्षण गर्ने ल`क्ष्य लिएको थियो । अ`गामी दशैँसम्ममा उप`त्यकावा`सीको घरघरमा पानी पु¥याउने ल`क्ष्य लिइएको भए पनि गत महिना भएको अक`ल्पनीय दुर्घ`टनाले यसलाई तीन महिना

पर धकेलेको मन्त्रा,लयले जनाएको छ । गत महिनामा सुरुङ परीक्ष`णका क्रममा गेट भत्कि,एर दुर्घ`टना भएको थियो । खानेपानी मन्त्रा,लयका सहसचिव रमाकान्त दवा`डीको संयो`जकत्वमा भएको दुर्घट`नासम्बन्धी अध्य,यन गर्न ग`ठित समितिले गेटभित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घ`टना भएको नि`ष्कर्ष निकालेको थियो । सोही आ`धारमा त्रु`टि सच्चाउन लागिएको हो । मानवीय क्ष`तिसमेत हुने गरी भएको सो दुर्घ`टनाको जिम्मेवारी परामर्शदा,ता र निर्माण व्यव`सायीको रहेको छ

इ`टास कम्पनी परामर्श`दाताका रुपमा रहेको थियो भने भारतीय कम्पनी पिआइएलले गेट नि`र्माण गरेको हो । आयो`जनामा यस पहिले काम गरेको इटा,लियन कम्प,नी सिएमसीले नै गेट नि`र्माण गर्न सो कम्प`नीलाई लगाएको थियो । नेपाल सरकारसँग सिएमसीको ठे`क्का रद्द भए पनि सो`ही कम्पनीले गेट निर्मा`णको बाँकी काम सम्पन्न गरेको थियो । समितिले गेटको फ्रे`म नयाँ राख्नुपर्ने सुझा`व दिएको छ । भारतीय कम्पनी पिआइएल नि`र्माणस्थल आएर हेरेर गइसकेको छ । कम्प`नीसँग नयाँ गेट बनाउने गरी आयो`जनासँग सह`मति भएको थियो।

क`म्पनीले फ्रे`म बनाएर ल्याएपछि पनि त्यसको जडा`न गर्न समय लाग्ने बताएको खानेपानी मन्त्रा,लयका प्रव`क्ता रितेशकुमार शाक्यले बताउनुभयो । उहाँका अनुसार झण्डै २८ दिन फ्रे`म त्यहाँ जो`डिनका लागि समय लाग्नेछ । उहाँले भन्नुभयो, “यसैका आधा,रमा पनि कात्तिक मङ्सिरभन्दा पहिले पानी परीक्ष`ण गर्न नसकिने देखिएको छ ।” सो गेटभित्रबाट खोल्ने गरी जडा`न गर्ने डिजा,इन भए पनि बाहिरबाट खोल्ने गरी ज`डान भएको पाइएको थियो । अब गेट त्यही रहने र फ्रेम मात्रै भत्का`एर नयाँ ज`डान गरिनेछ ।

फ्रे`म ज`डानका लागि सुरुङभित्र आब,श्यक पर्ने संर`चना निर्मा`णको कामसमेत अघि बढाइने भएको छ । सो फ्रे,म र गेटको अध्यय`नका लागि परामर्श`दता कम्पनीले थप विज्ञ ल्याउने तयारी गरेपनि धेरै जिल्लामा जा`री भएको निषे`धाज्ञाका का`रण उनीहरु आउन सकिरहेका छैनन् । सुरुङमा गेटको फ्रेम परिव`र्तन गरिने समयसम्ममा सुरुङमा पनि भेटिएका त्रु`टि सच्चा`उने काम अघि बढ्ने प्रव`क्ता शाक्यले जा`नकारी दिनुभयो ।

परा`मर्श,दाता कम्पनी र निर्मा`ण कम्पनीकै त्रु`टिका कारण सो दुर्घ,टना भएकाले त्यसको क्ष`ति पनि सम्बन्धित कम्प`नीले नै बेहोर्ने मन्त्रा,लयले जनाएको छ । यसको ज`डानका लागि आयो`जनाले रकम बे`होर्न नपर्ने बताइएको छ । त्यस्तै, सुरुङमा हाल निर्मा`णको काम गरिरहेको चिनियाँ निर्माण कम्प`नी सिनो हा`इड्रो कम्पनीले पनि बिज्ञ ल्याउन खोजे पनि अहिलेको अवस्थाका कार`ण ल्याउन नसकेको उहाँले बताउनुभयो ।

सुरुङमा नयाँ गेट जडा`नका लागि त,यारी भइरहँदा सिनो हाइड्रो कम्प,नीले हेडबक्सको नि`र्माण पनि सँगसँगै अघि बढाएको छ । गत चैतमा ब`न्दाब`न्दीको समयदेखि नै नि`र्माणको काम गरिरहेको छ । कोभिड–१९ का त्रासका कारण कतिपय कामदार फ`र्किए पनि सो कम्प`नीले उपलब्ध जनश`क्तिबाट काम अघि बढाइरहेको थियो । ब,न्दाब`न्दीको समयमा स्थानीय तहको अ`वरोध र नि`र्माण सामग्रीको अ`भावलगायतका सम`स्या भएकाले नि`र्माणमा केही बा`धा पुगेको थियो । यी सबै सम`स्याबीच पनि नि`र्माण कम्प`नीले निर्मा`णस्थलमा काम रोकेको छैन ।

आयोजनाको सुरुङमा प्रावि`धिक त्रु`टिका कारण दु`र्घटना भएको बताइएको छ । समि`तिले पछिल्लो सम`यमा प्रावि`धिक ‘डिजा`इन रिभ्य’ नभएको पनि बताएको थियो । समि`तिले सुरुङमा रहेका चारवटै गेटमा पुनःअवलो`कन ९रिभ्यू० गर्न पनि सु`झाव दिएको थियो । गेटमा नटबोल्ट राम्रो नक`सिएको पाइएको समि`तिको प्रतिवे`दनमा उल्ले`ख छ । सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयो`जना निर्मा`णस्थलमा दु`र्घट`ना भएको थियो ।

आयो`जनाले १० दिनसम्म जम्मा गरेको पानी बाहिर निस्केको थियो । सो दुर्घ`नाका कारण कन्सलट्यान्ट दोर्जे पेम्बा र इञ्जिनी`यर शेखर खनाल घा`इते भएका थिए । दुर्घट`नाका का`रण इञ्जि`नीयर स`तीश गोहितको मृ`त्यु भएको छ । स`वारीचा`लक राधाकृष्ण थापामगर अझैसम्म बेप`त्ता भएका छन् । सुरुङ परीक्ष`णका लागि पानी भर्न झण्डै १५ दिन लाग्नेमा एक सातामा पानी बाहिर निस्केको हो । गत असार २१ मा पानी पथा`न्तरण गरिएकामा ३० असा`रमा दुर्घ`टना भएको थियो । malaya khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *