उपत्यका छिर्ने ना’कामा से,ना परिचालन गरी नि’षेधाज्ञा हटाउन,थिमि मेयरको मा,ग

राजनीतिक

काठमाडौं । काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले उप,त्यकाका सबै ना’कामा क,डाई गरी नि,षेधाज्ञालाई खुकुलो पार्दै जानुपर्ने बताएको छ । मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उप’त्यकाका सबै ना’का क’डाइ गर्न से’ना प’रिचालन गरी उपत्यकाभित्रको नि’षेधाज्ञालाई विस्तारै खोल्नुपर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सुनाउँदै उप’त्यका मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगर_पालिकाका मे’यर मदनसुन्दर श्रेष्ठले उप’त्यकाभित्र समुदाय स्तरमा सं’क्रमण फै’लिएको स्थि’तिलाई म’ध्यनजर गरी सी’मा ना’कामा क’डाई गर्नुपर्ने निर्णय भएको बताए ।यसबाहेक सर’कारको वि’रोध र सम’र्थनमा ¥याली निकाल्ने, भेला, अ’नसन, जु’लुस लगायतका ग’तिविधि गर्न नि’षेध गर्नुपर्ने र जात्रा तथा सां’स्कृतिक ग’तिविधिमा समेत रो’क लगाउनुपर्ने निर्णय भएको बताए ।

आर्थिक ग’तिविधिलाई चलायमान बनाउन व्यापारिक क्षेत्र र सपिङ मपलहरुमा को’भिड मापद’ण्ड पालना भए नभएको अ’नुगमन गर्ने र पालना नगर्नेलाई का’रबाही गर्नुपर्ने बताए । उद्योग भित्रै क्वा’रेन्टाइन नि’र्माण गरी मजदुर र कर्मचारी राख्ने व्य’वास्था गरेपछि मात्रै उद्योग स’ञ्चालन गर्न दिनुपर्ने, सा’र्वजनिक यातायातलाई हालको लागि रो’क लगाई निजी सवारीसाधनमा जोर बिजोर प्र’णाली लागू गर्नुपर्ने लगायतका नि’र्णय समेत फोरमले गरेको छ । त्यस्तै स्थानीय तहबाट प्र’दान भएको सेवा प्र’वाहलाई आ’वस्यकता अनुसार नियमित रुपमा सूचारु गर्ने नि’र्णय पनि फोरमले गरेको छ ।

यसबाहेक स’रकारले शिक्षक दरब’न्दी मिलान गर्ने कार्य गरिराखेको सम्बन्धमा उप’त्यका मेयर फोरमको ग’म्भीर ध्या’नाकर्षण भएको पनि सचिव श्रेष्ठले बताए । विषयगत आधारमा शिक्षकहरुको अनुपात वर्तमान स्थि_तिको आधारमा कायम गर्नुपर्ने ठ’हर गर्दै शिक्षकहरुको तलब भत्ता त’त्काल उपल’ब्ध गराउन समेत फोरमले मा’ग गरेको छ ।

स्थानीय स’रकार सञ्चालन ऐन २०७४ सं’शोधनको क्र’ममा रहेकोमा फोरमको ग’म्भीर ध्यानाकर्षण भएको पनि श्रेष्ठले बताए । ऐन सं’शोधन गर्ने सम्बन्धमा सुझाव तयार पार्न कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाको संयोजकत्वमा समिति समेत ग’ठन गरेको छ । समितिको सदस्यहरुमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरि, नागार्जुन नगरपालिकाका उपमेयर शुशिला अधिकारी, र तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल रहेका छन् ।source ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *