व्यापारीसँग मिलेर देशमा लो,डसेडिङ गराउने मुकेश काफ्ले कां,ग्रेसद्वारा पु!रस्कृत

ताजा समाचार

व्यापारीसँग मिलेर देशमा लो,डसेडिङ गराउने मुकेश काफ्ले कां,ग्रेसद्वारा पु!रस्कृतव्यापारीसँग मि,लेर देशमा लो,डसेडिङ गराउने मुकेश काफ्ले कां,ग्रेसद्वारा पुर!स्कृत
काठमाडौं, १९ भदौ-: देशका वि,वा,दास्पद व्यक्तिहरुलाई कां,ग्रेस सभापति शेरबहादुर देउवाले पुर,स्कृत गरेका छन् । केन्द्रीय सदस्य एन,पी साउदको ने,तृ,त्वमा रहेको शु,भेच्छुक सं,स्था समन्वय विभागमा वि,वा,दास्पद व्यक्तिहरु राखिएका छन् ´।

जसमा बि,द्युत् प्रा,धिकरणमा भ्र,ष्टाचारका आ,रोपी मुकेश काफ्लेदेखि बैंकिङ क,सुर मु,द्दा झे,लिरहेका विष्णु धितालसम्म छन् ।´नेपाल वि,द्युत प्रा,धिकरणको का,र्यकारी निर्देशकको रुपमा रहेर लो,ड सेडिङ बढाएको भन्दै उनको चौ,तर्फी आ!लोचना हुँदै आएको छ´।

कां,ग्रेस स,मर्थित इ,न्जिनियरहरुको सं,स्थामा आ,वद्ध उनी गत नि,र्वाचनपछि भएको उक्त संस्थाको अ,धिवेशनमा प,राजित भएका थिए। देउवा पक्षीय प्या!नलबाट प्र,त्यासी बनेका उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प!क्षले हरा,एको थियो। व्यापारीहरुसँग मिलेर उनले जनतालाई लोड,सेडिङ गराएको आ,रोप समेत छ´ ।

त्यस्तै विष्णु धिताल एपेक्स बैंकको अनियमिततामा मुछिएका व्यक्ति हुन् । जसलाई दुई वर्षअघि सिआईबीले प,क्राउ गरी मु,द्दा दायर गरेको थियो । पाटन अदालतमा उनको मु,द्दा वि,चाराधित छ´ ।

विभागमा बढीमा ५१ जना सदस्य बनाउन मिल्ने वि,धानको व्यवस्था छ। देउवाले बिहीबार वि,स्तार गरेको शु,भेच्छुक संस्था स,मन्वय विभाग ४८ जना थपेका छन्। साउदलाई उक्त विभागको प्रमुखको जि,म्मेवारी गत फागुनमा दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *