काँग्रेस म`हामन्त्री शशां`क कोइरालामा को`रोना पुष्टि

ताजा खबर

काठमाडौं । काँग्रेस महामन्त्री डा शशांक कोइरालामा को`रोना भाइ,रस संक्र`मण पुष्टि भएको छ । को`रोनाको आ`शंकामा स्वा`ब परी`क्षण गर्दा उनमा मंगलबार को`रोना पोजे`टिभ देखिएको कोइरालाका स्व`कीय स`चिव भरत तिवारीले जान`कारी दिए ।

तिवारीका अनुसार कोइरालालाई सोमबार ज्व`रो आएपछि को`रोनाको आ`शंकामा सोमबार ह्या`म्स अस्प`तालमा परीक्ष`ण गराउँदा रि`पोर्ट बो`र्डर ला`इनमा देखिएको थियो । त्यसपछि पुनः स्वा`व संक`लन गरेर सानेपा`स्थित स्टार अस्प`तालमा परीक्ष`णका लागि पठा`इएमा रिपो`र्ट पोजे`टिभ आएको ति`वारीले जान`कारी दिए ।

यसैबीच म`हामन्त्री कोइरालाले आज गरिएको परीक्ष`णका क्र`ममा आफूमा को`रोना सं`क्रमण पु`ष्टि भएको सामा`जिक स`ञ्जालमार्फत जान`कारी दिएका छन् । य`द्यपि हालसम्म आफूमा स्वा`स्थ्य सम्ब`न्धी कुनै सम`स्या नदेखिएको कोइरालाले बताएका छन् ।

चिकि`त्सकहरुको स`ल्लाह अनुसार हाल आफू हो`म आइ`सोले`सनमा बसेको भन्दै उनले आफ्नो प्र`त्यक्ष सम्प`र्कमा आएका सम्पू`र्णलाई आ`वश्यक सज`गता अप`नाउन अनु`रोध गरेका छन् । रातोपाटि बाट साभार गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *