भगवानको दर्शन गर्दै २४ गते बुधबारको राशिफल हेर्नुहोस्..

राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्याव’सायमा प्रसस्त नाफा कमाउन स’किनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्या’पनको क्षेत्रमा थोरै समय लगानी गर्दापनि सका:रात्मक नतिजा हात लागि हुने ग्रहयोग रहे’को छ । तपाईको लुवाई ख्वाई देखेर सबैज:ना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुने’छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रेम तथा मित्रता’को बन्धन कसिलो भएर जाने तथा दाम्प’त्य जीवन सुखि रहनेछ । पढाइ लेखाइमा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउँ’नेछन् भने चाहेको समय’मा काम’हरु सम्पन्न हुने हुँदा आफन्त’हरु खुसि हुनेछन् । सुन्दर तथा बिलासी बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्या’उँन सकि’नेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपहार प्राप्तिको योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहा’नको समय उत्तम रहेकोले बैकिङ क्षेत्र’मा लगानी गरी आम्दानी बढाउन सकिनेछ । प्रविधिको प्रयोग गरी अध्य’यनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेह:रुका लागि समय उत्तम रहेकोछ । मध्यान्ह’बाट साथिभाई तथा आफन्तह:रुको भेटघाटले नयाँ काम गर्ने अवसर आयप:नि फाईदाको लागि अलि बढी मेहनेत गर्नुपर्नेछ । स्वा:स्थ्य सम्बन्धि सामान्य समस्या आउने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भौतिक सम्प’तिहरु जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेकोछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन स’किनेछ । सरकारी सम्पति तथा पैत्रिक सम्पति हात लागि हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरु’को सुझाब तथा सल्लाह माने’र अगाडि बढ्दा सफल’ता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुने हुँदा पढाई लेखाई’मा मन जानेछ । बौद्धिकता प्रयोग गरि समाजमा राम्रा काम गरेर देखा’उन सकिनेछ भने आस मारे’को काम बन्नाले उत्साह जाग्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पैत्रिक काम’बाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पतिको प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । नया काम पा’उने तथा नोकरिमा उच्च पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । लक्ष्य प्राप्तीको लागि चालि’ने पाईला’हरु सका’रात्मक दिशामा अगा’डि बढ्नेछन् । पढाई लेखाई अरुभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहे’कोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नाफा मुलक व्यावसाय भन्दा सेवामुलक व्याव’साय फस्टाएर जानेछ । धर्म सस्कृ’ति तथा यस्तै क्रिर्याकलापमा दिन बित्ने ‘योग रहेकोछ । अध्ययन तथा अध्यापनको शिलशि’लामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । बिहानको समयमा घर परिवार तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ । बाहिरी बाताबरणको ध्यान दिनुहोला स्वास्थ्य:मा समस्या आ’उने योग रहेकोछ । प्रेममा मनमुटाब सिर्जना हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययन तथा अध्या’पनमा समय राम्रो रहेकोले भनेजस्तो उप’लब्धि हासिल गर्न सकिनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । काम गर्ने वाताबरण बन्ने हुना’ले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपा’हार तथा बिलाशि’ बस्तु प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोरा छोरीको प्रगति देख्न पाईनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) लामो दुरि’को अफिसियल यात्राको अधिक सम्भा’वना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धी हात पर्ने ग्रहयोग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । वादबि’वाद तथा मुद्दा मामि’लामा प्रतिष्पर्धीह’रुलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपा’ईको नाम रहेनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीव’नको गाठो अझ मज’बुत भएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेज’स्तो उपलब्धी हात पर्ने ग्रहयोग रहेकोछ । माया प्रेममा रमाउ’न चाहनेहरुका लागि समय राम्रो रहेकोछ । वादबि’वाद तथा मुद्दा मामिलामा प्रतिष्पर्धीह’रुलाई हराउँदै जित नि’काल्न सकिनेछ । पढाई लेखा’ईमा मन जाने हुना’ले अरुभन्दा अग्र स्थानमा तपाईको नाम रहेने’छ । माया प्रेममा सामि’प्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ’ मजबुत भएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानी’को तुलना’मा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । काम गर्ने वाताबरण बन्ने हुनाले आर्थिक अवस्था’मा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिस’बाट उपाहार तथा बिलाशि बस्तु प्राप्तीको योग रहे:कोछ । सन्तान तथा छोरा’ छोरीको प्रगति देख्न पाईनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय राम्रो रहेकोले पराक्र:म बढेर जाने हुनाले जोसि:लो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिष्पर्धीहरु परास्त हुनेछन् । मध्यान्ह:बाट समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारण सँग सन्तु:तिल व्यबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मा:नमा कमि हुनेछ । स:वारी साधनको व्यापार व्यावसाय सुरु गर्दा भने:जस्तो नाफा कमाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पराक्र’म बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकि’नेछ भने प्रतिष्प’र्धीहरु परास्त हुनेछन् । माया’ प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रग’ति गरि गन्तब्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकी’हरुसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आ’फन्तसँग गरिने व्यापार व्याव’सायबाट प्रशस्त आम्दा’नी हुने ग्रहयोग रहेकोछ । उत्पादित उद्यो’गमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकि’नेछ ।

तपाईलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बॉक्स मा अबस्य लेख्नुहोला, मनपरे जानकारी शेयर गर्नु होला । थप जानकारीका लागि हाम्रो वेब साइटमा जानुहोस् धन्यबाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *