नायक पल शाहले देख्न सकेनन् प,हिरो पि,डितको आँ,सु, बाढी प,हिरो पी,डितलाई राहात लिएर बागलुङ पुगे

ताजा समाचार

काठमाडौं । पछिल्लो पुस्ताका बहुचर्चित अभिनेता हुन् पल शाह । नेपालमा को’रोना कहरको सुरुवातसँगै अभिनेता पलले अन्य कलाकारहरुको भन्दा फरक छ’वि देखाए । उनले फिल्मको छायांकन नभएको समयमा नै समाजसेवा सुरु गरे । को’रोना सं’क्रमणको समयमा खानपान समेत वितरण गरेका पलले पछिल्ला दिनमा प्रा’कृतिक प्र’कोपका पि’डितहरुलाई पनि सह’योग लिएर गाउँ गाउँमा पुग्न थालेका छन् ।

गत बुधबार राति बाग्लुङको ढोरपाटन नग’रपालिका वडा नम्बर ८ र ९ मा बा’ढी र प’हिरो जाँदा ठू’लो ध,नजनको क्ष’ति भएको थाहा पाए लगत्तै पल सहितको टोली बागलुङका बा,ढी प,हिरो पी’डितलाई खाद्यान्न र आ’र्थिक सहयोग गर्ने उ’देश्यले आज एकाबिहानै त्यसतर्फ लागेको बताइएको छ । गत बुधबार राति बाग्लुङको ढोरपाटन नग’रपालिका वडा नम्बर ८ र ९ मा बा’ढी र पहि’रो जाँदा ठूलो ध’नजनको क्ष’ति भएको थियो ।

बा’ढी प’हिरोबाट पी’डित बनेका उनीहरुलाई पल शाहसहितको टीमले रा,हत प्र’दान गर्न लागेको बताइएको छ । आज बिहान काठमाडौंबाट हिँडेको पल साहको सहयोगी टिम भोलि बुधबार मात्रै प’हिरो गएको स्थानमा पुग्ने बताइन्छ । पलको टिमले करिब ३० देखि ४० परिवारलाई प्र’ति परिवार एक बोरा चामल, नुन, तेल दाललगायतका खाद्यान्न प्र’दान गर्ने तयारी गरेको बताइन्छ ।

पल शाह प्र’तिष्ठान, हाम्रो टिम नेपाल र दुर्गेश थापाको समूहले सो रा’हत प्र’दान गर्न लागेको हो । यही भदौ १७ गते बुधबार बाग्लुङको ढोरपाटन नगर’पालिकामा गएको सो बाढी प’हिरोमा परेर ज्या’न गुमाएका १४ जनाको श’व पहिचान भएको छ भने अझै करिब २ दर्जन सर्वसाधारण बे’पत्ता भइरहेको र उनीहरुको खो’जीकार्य भइरहेको बताइएको छ ।

त्यस्तै यसअघि नायक पल शाहको टिमले कालिकोट पुगेर प’हिरो प्र’भावितलाई सहयोग वि’तरण गरेका थिए । हाम्रो टिम नेपाल र पल शाह प्र’तिष्ठानको स’हकार्यमा प’हिरो पि’डितलाई सहयोग गर्न त पल शाह काठमाडौंबाट कालिकोट पुगेर त्यहाँका ४० परिवार प’हिरो प्र’भावितलाई खाद्यान्न, बिस्तरा लगायतको सहयोग वि’तरण गरेको छ ।

नायक पल शाहले कालिकोट या’त्रा क्र’ममा बाटोमा आफैंले खाना पकाएर खाएका तस्विरहरु सामाजिक स’ञ्जालमा सा’र्वजनिक गरेका थिए । बा’ढी प’हिरोका का’रण यात्रा क’ष्टकर भए पनि कालिकोटको पि’डा म’हसुस गरेर सहयोग गर्न पुगेको बताए । कालिकोट नरहरिनाथ गा’उँपालिकामा पहि’रो जाँदा ठूलो जन’धनको क्ष’ति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *