को`रोनाले मृ`त्यु भएका व्यक्तिको अं`ग निकालिन्छ भनेर भ्र`म फैलाउने प`क्राउ,,,हेर्नुहोस् ।

देश

काठमाडौँ — आफूलाई आयुर्वेदिक चिकि,त्सक भन्दै विभिन्न युट्युब च्या`नलमा को`रोना भा`इरस संक्र`मण र उप,चारबारे भ्र`म फै,लाएको आ`रोपमा प्र´हरीले सुवास सुब्बा लिम्बूलाई प`क्राउ गरेको छविभिन्न युट्युब च्या,नलमा अन्तर्वा`र्ता दिने क्र,ममा को`रोना संक्र`मणबाट मृ`त्यु भएकाको

मिर्गौलालगायतका अं`ग झिकिने गरेको भन्दै भ्र`म फैलाएको आ`रोपमा उनलाई प`क्राउ गरिएको महान´गरीय अप`राध महाशा,खाका एसएसपी दीपक थापाले कान्तिपुरलाई बताए । उनलाई ललि`तपुरको ढो`लाहिटीस्थित उनकै क्लि,निकबाट प`क्राउ गरिएको एसएसपी थापाले जा,नकारी दिए ।

लिम्बूले केही सम,ययता विभिन्न युट्युब च्या`नलमा अन्त`र्वार्ता दिने क्र`ममा को`रोना रोक`थाम र निय`न्त्रणमा खटि,एका स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तिमाथि गम्भी`र आ`रोप लगाउँदै आएका थिए । साथै उनले केही च्या,नलमा आफूले कोरो`नावि´रुद्धको खो´प बनाएको र त्यो प्रमा´णित हुन बाँकी रहेको दा´बी गर्दै आएका थिए ।

एसएसपी थापाका अनुसार यसअघि पनि उनले आफू आयुर्वे,दिक चिकि`त्सक भन्दै विभिन्न व्यक्तिलाई ठ,गी गरेको भन्ने उ,जुरीका आधारमा सातादोबाटो प्र`हरी वृ`त्तले समेत प`क्राउ गरी अनुस`न्धान प्रक्रि`या अगाडि बढाएको थियो ।पक्रा`उ परेका लिम्बूलाई को`रोना भाइ`रसको संक्र´मणबारे भ्र`म फैलाएको र विभिन्न व्यक्तिलाई आक्षे`प लगाएको आ`रोपमा अनु`सन्धान प्रक्रि´या अघि बढाउने पनि एसएसपी थापाले जान`कारी दिए ।

अन्तिम वि`कल्प नामक क्लि,निक सञ्चा`लन गरेका लिम्बूले थुप्रै बिरा`मीलाई ठगे`को पी`डितहरु बताउँछन् । सामाजिक सञ्जा`लमा विज्ञा`पन हेरेर उनको ‘अन्तिम विक`ल्प’ मा दैनिक ५० भन्दा बढी बि`रामी पुग्ने गरेका छन् । उनले एकै जनालाई एक महिनाका लागि भन्दै ‘भिटामिन डी’ भि`डाएर ३० हजारसम्म असु`ल्ने गरेका थिए। उप`चार गर्न पुग्नेमध्ये ८० प्रतिशत क्या`न्सरका बि`रामी र १० प्रतिशत एचआईभी भएको र तीनलाई आफूले नि`को बनाएको लिम्बूले दा,बी गर्दै आएका थिए ।
source ekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *